Nic Asia
Arghakhachi cement
See result
Sarbottam Cement

उपभाेक्ता

फेरि घट्यो सुनको भाउ, कतिपुग्यो ?

काठमाडौं, १७ पुस – आज आइवार सुन चाँदीको भाउ ओरालो लागेको छ ।

हप्ताको पहिलो दिन तीन सय रुपैयाँले घटेर सुन ५२ हजार ७ सयमा आइपुगेको हो । अघिल्लो हप्ताभरिमा एक हजार रुपैयाँले बढेको सुनको भाउ यो हप्ताको पहिलो दिन भने ओरालो लागेको सुनचाँदी व्यवसायि संघले जनाएको छ ।

चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर ७ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतवार, पौष १७, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam
Nic Asia
Nepal Life insurence
ncell