Nic Asia
Arghakhachi cement
See result
Sarbottam Cement

उपभाेक्ता

हुण्डाईले गर्‍यो ट्राफिकलाई क्यामरा सहयोग

पोखरा, ३ पुस– हुण्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले जिल्ला प्रहरी कार्यालय, कास्कीलाई भिडियो रेकर्डिङसहितको क्यामरा हस्तान्तरण गरेको छ ।
हुण्डाई मोटर्सले आफ्नो सामाजिक उत्तरदायित्व अभियान अन्तर्गत २५ थान क्यामरा कास्कीका जिल्ला प्रहरी प्रमुख कमलसिंह बमलाई हस्तान्तरण गरेको हो ।

प्रालिका अध्यक्ष गणेशबहादुर श्रेष्ठले हस्तान्तरण गरिएको क्यामराले ट्राफिक नियम उल्लंघन र बीमा ठगी नियन्त्रण गर्न सहयोग पुग्ने विश्वास लिएका छन् । आइतवार, पौष ३, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam
Nic Asia
Nepal Life insurence
ncell