shivam
Nerolac and Nepal life

उपभाेक्ता

युवासंघको ज्ञापनपत्र बुझ्दै निगम प्रमुख खड्काले भने - यहाँसम्म पाल्नुभो धन्यवाद

काठमाडौं, ४ पुस - आजदेखि लागू हुनेगरी गरिएको पेट्रोलियम मूल्यवृद्धिको विरोध गर्दै युवासंघले निगममा ज्ञापनपत्र बुझाएको हो । मूल्यवृद्धि फिर्ता नभए आन्दोलन थप चर्काउने संघले चेतावनी दिएको छ ।
ज्ञापनपथ्र बुझ्दै निगमका कार्यकारी निर्देशक गोपालबाबु खड्काले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेकाले नेपालमा पनि बढाईएकाले अब फिर्ता लिन नसकिने बताए ।
सोमवार, पौष ४, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

toyota