×

साउन २७, २०८०

पेशागत महासंघ नेपाल युवा राष्ट्रिय समिति काठमाडौंले शनिवार अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा शान्तिबाटिकाबाट कमलादीको प्रज्ञा भवनसम्म आयोजना गरेको र्‍याल...

साउन २७, २०८०

पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ निर्मलबस्तीमा जोखिममा परेको घर । मुग्लिन–पोखरा सडक विस्तार योजना अन्तर्गत सडक फराकिलो बना...

साउन २७, २०८०

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा थारु समुदायकी ९३ वर्षीया महिला ढकिया बुन्दै । स्थानीयस्तरमै पाइने घाँसबाट बनाइने ढकिया घरायसी समान राख्नका लागि प्रयो...

साउन २७, २०८०

दाङको घोराही उपमहानगरपालिका–१४ नयाँबजारमा आरन सञ्चालक जीतबहादुर टोमाटाले ग्राहकको खुर्पामा बिँड हाल्दै । घोराही–१ सिमलताराका टोमाटाले घो...

साउन २७, २०८०

म्याग्दीको अन्न भण्डार मानिने बेनी नगरपालिका–२ ज्यामरुककोटको बगरफाँटमा धानको हरियाली सहितको सुन्दर दृश्य । कृषकले गौरिया, गुडुरा लगायत स्थानीय जात...

साउन २६, २०८०

राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोर १७ घण्टादेखि अवरुद्ध भएको छ । आयोजनाको बागलुङ खण्डमा पहिरोले सडक अवरुद्ध बनाएको हो । बागलुङ नगरपालिका–१० ...

साउन २६, २०८०

घोराही उपमहानगरपालिका १३ मौलाकोटस्थित स्थानीय महिला तरकारी खेतीमा कीटनाशक विषादी छर्दै । तस्वीर : कुलदीप न्यौपाने/रासस

साउन २६, २०८०

नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मस्थान भानु नगरपालिका–४ चुँदीरम्घा शिखरकटेरीमा भानुभक्तकालीन घर निर्माण गरिने भएको छ । हाल भग्नावशेष अ...

साउन २६, २०८०

सुनसरीको इनरुवास्थित एक प्लाई उद्योगमा बिहीवार सुकाइएको प्लाईको कच्चा पदार्थ । २ दिनदेखि परेको झरी रोकिएर घाम लागेपछि प्लाई उद्योगहरूलाई राहत भएको छ । इ...

साउन २६, २०८०

कोशी प्रदेश प्रहरी कार्यालयद्वारा पूर्वी नाका काँकडभिट्टाको पुरानो भन्सारमा जडान गरिएको यातायातका साधनको भिडियो, फोटो, नम्बर प्लेट र गति एकैपटकमा रेकर्ड गर्न ...

साउन २६, २०८०

बागलुङ नगरपालिका–४ कुडुँलेस्थित तिरुपती बालाजीधाम र शालग्राम संग्रहालयमा ४ करोड खर्चेर १२ वर्षमा निर्माण गरिएको प्यागोडा शैलीको मन्दिर । तस्वीर : खेमर...

साउन २६, २०८०

बर्सेनि बाढी र डुबानबाट कैलालीमा अत्यधिक क्षति हुने गरेको छ । कैलालीको पनि भजनीमा बाढी र डुबानबाट बढी क्षति हुने गरेको छ । वर्षात्को समयमा भजनीवासी शा...

साउन २६, २०८०

तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मा अवस्थित ऐनापहरा झरना । पछिल्लो समय झरना पर्यटकीयस्थलको रूपमा विकास भइरहेको छ । तस्वीर : कृष्ण न्यौपाने/रासस

साउन २६, २०८०

चितवनको इच्छाकामना गाँउपालिका–३ फिस्लिङ बजारमा बिक्रीका लागि राखिएको नास्पती । गाउँबाट किसानले ल्याएको नास्पती संकलन केन्द्रबाट अन्य जिल्लामा पठाउने...

साउन २५, २०८०

पश्चिम दाङको दङीशरण गाउँपालिका–४ बैबाङस्थित सतीदेवी मन्दिर परिसरमा बनाइएको रुख र परम्परागत पोशाकमा थारु महिलाको प्रतिमा । तस्वीर : कुलदीप न्यौपाने/रासस

साउन २५, २०८०

इन्डोनेसियाको अति–रूढिवादी आचे प्रान्तका अधिकारीहरूले विपरीत लिङ्गीलाई एउटै सवारी साधनमा बस्न नपाइने आदेश जारी गरेका छन् ।  पारिवारिक सम्बन्ध...

साउन २५, २०८०

पछिल्लो समय कर्णाली प्रदेशबाट वैदेशिक रोजगारका लागि विदेशिनेको सङ्ख्या दैनिक बढ्दै गएको छ ।  आर्थिक वर्ष २०७९/०८० मा नयाँ श्रम स्वीकृति लिनेको कूल सङ्ख्या...