×

माघ ११, २०८०

मधेश प्रदेश सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत साइकल खरिदमा भ्रष्टाचार गरेको प्रकरणमा तत्कालीन प्रदेश सचिव यामप्रसाद भुसाल र सिनियर डिभिजनल इन्जिनियर (डीई) भगवान झा दोषी ठहर भएका छन् ।...

माघ ११, २०८०

विशेष अदालतले नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको  छ । विशेष अदालतका प्रवक्ता ...

माघ ११, २०८०

राष्ट्रिय सतर्कता केन्द्रले आज दुई मन्त्रालय र दुई विभागमा गरेको छड्के अनुगमनमा ७८ जना कर्मचारी अनुपस्थित रहेको तथा ७१ जना कर्मचारी समयभन्दा ढिला पुगेको पाइएको छ । केन्द्रका उपसचिव हिरामणि सुवेदीका अनुसार ५३ ...

माघ ११, २०८०

पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले जनप्रतिनिधि र कर्मचारीका छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउन अनिवार्य गरेको छ । नगरपालिकाको आर्थिक वर्ष २०८०–८१ को वार्षिक नीति तथा कार्यक्रममा उक्त व्यवस्था गरेको ह...

माघ ११, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  सप्तरीको  रुपनी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अरविन्दकुमार चौधरीसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । चौधरीका अलावा लेखा अधिकृत श्य...

माघ ११, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  डोल्पाको मुड्केचुला गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । इन्जिनियर देवराज रावत, सब-इ...

माघ १०, २०८०

सुरक्षण मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेल र नेपाल टेलिकमका निलम्बित कार्यकारी निर्देशक सुनिल पौडेल पक्राउ परेका छन् । गैरकानूनी सम्पत्ति आर्जन सम्बन्धमा अनुसन्धान भइरहेकाले भागेर ज...

माघ १०, २०८०

सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल र नेपाल टेलिकमका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेलद्वयलाई बानेश्वर र ब...

माघ १०, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उदयपुर सिमेन्ट उद्योग लिमिटेडका तत्कालीन महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । पौडेलसहित तत्कालीन नायब महाप्रबन्धक नवलकिशोर साह, त...

माघ १०, २०८०

कोरोनाको समयमा सरकारको निर्देशन उल्लंघन गर्दै एकजना भारतीय व्यापारीले २०७८ जेठ महिनामा काठमाडौंको ह्यात होटलमा विवाह भोज आयोजना गरेका थिए । ‘कोरोनालाई गिज्जाउँदै हायात होटलमा ३ सय जनाभन्दा बढीको बिह...

माघ १०, २०८०

नापी कार्यालय लतितपुरका नापी सर्वेक्षक रामविर यादवसहित तीन जना साढे दुई लाख घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगालबाट खटिएको टोलीले नापी सर्वेक्षक यादवसहित लेखापढी व्यवसायी दि...

माघ ९, २०८०

उच्च अदालत पाटनले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको बिक्री भएको शेयर दर्ता नगर्नु–नगराउनु भनी दिएको अल्पकालीन अन्तरिम आदेशलाई मंगलवार निरन्तरता दिएको छ ।   न्यायाधीशद्वय शालिग्राम कोइराला र श्या...

माघ ९, २०८०

२ खर्ब ८६ अर्ब रुपैयाँ बिगो मागदाबी गर्दै १७ जनाविरुद्ध हुन्डी कारोबार तथा संगठित अपराधसम्बन्धी मुद्दा अगाडि बढेको छ । नेपाल राष्ट्र बैंक ऐनविपरीतको कसूर र संगठित अपराधसम्बन्धी मुद्दा काठमाडौं जिल्ला अदालतमा ...

माघ ९, २०८०

गुठी संस्थानको तैनाथी जग्गा व्यक्तिको नाममा हुने भनी यसअघि भएको फैसलालाई सर्वोच्च अदालतको वृहत् पूर्ण इजलासले उल्ट्याएको छ । २०८० माघ ४ गते न्यायाधीशहरू कुमार रेग्मी, हरिप्रसाद फुँयाल, नहकुल सुवेदी, विनोद शर्...

माघ ७, २०८०

यातायात व्यवस्था विभागले ‘डेटाबेस’मा रहेका अवैध २९ हजार १२७ सवारी चालक अनुमतिपत्र (लाइसेन्स) रद्द गरेको छ । विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले उक्त संख्याका अवैध लाइसेन्सलाई सिस्टममा इनभ्यालिड ...

माघ ७, २०८०

सम्पत्ति शुद्धीकरण मुद्दामा सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङ दोषी ठहर भएका छन् ।  विशेष अदालका सूचना अधिकारी धनबहादुर कार्कीका अनुसार सम्पत्ति शुद्धीकरण मुद्दामा तामाङसहितलाई दोषी ठहर गरी कसूर सजा...

माघ ७, २०८०

आगामी आर्थिक वर्ष २०८१–०८२ का लागि साढे १६ लाख स्मार्ट कार्ड खरिद गर्न यातायात व्यवस्था विभागले आह्वान गरेको ठेक्का प्रकियामा मिलेमतो भएको विषयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले छानबिन समिति ग...

माघ ७, २०८०

दिनदहाडै गोली चलाएर मान्छे मारेको घटनामा आजीवन कैद सजाय माग गरिएका हत्या आरोपीलाई सफाइ दिने न्यायाधीश डा परशुराम भट्टराईले राजीनामा दिएका छन् । जिम्मेवारी खोसेर सर्वोच्च अदालतमा तानिएको २१ महिनापछि उनले शु...