×

चैत १२, २०८०

सिङ्गापुर– नेसनल युनिभर्सिटी अफ सिंगापुरले शिक्षा, स्वास्थ्य र वित्तीय सेवामा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको अनुसन्धान र प्रयोगलाई अगाडि बढाउनका लागि सोमवार एआई इन्स्टिच्युटको स्थापना गरेको छ । ए...

चैत १२, २०८०

इस्लामाबाद– पाकिस्तानले कागजातसहितका करिब १० लाख अफगानी शरणार्थीलाई फिर्ता पठाउने अभियानको दोस्रो चरणको कार्यक्रम अघि बढाउने तयारी शुरू गरेको छ । यसका लागि पाकिस्तानका जिल्ला अधिकारीहरू तथा प्रहरीलाई उ...

चैत १२, २०८०

तेहरान– सोमालियाले इरानमा थुनामा रहेका ३३ जना इरानी मछुवा र डुङ्गा चालकलाई रिहा गरेको सरकारी समाचार संस्था इरनाले आइतवार जनाएको छ । केन्याका लागि इरानका राजदूत अली घोलमपुरले रिहा भएका इरानीहर...

चैत १२, २०८०

कोलम्बो– श्रीलङ्काको आधिकारिक बेरोजगारी दर सन् २०२३ को अन्तिम त्रैमासिकमा ४.३ प्रतिशतमा झरेको श्रीलङ्काको तथ्याङ्क विभागले जानकारी गराएको छ । अघिल्लो त्रैमासिकमा उक्त दर ४.७ प्रतिशत रहेको थियो । विभागले ...

चैत १२, २०८०

उलान बाटोर– मङ्गोलियाको मौसम विज्ञान र वातावरणीय अनुगमन निकायले सोमबार तीव्र हावा र धुलोको आँधीबेहरीको चेतावनी जारी गरेको छ । मङ्गलबारदेखि शुक्रवारसम्म देशको दक्षिणी गोबी मरुभूमि प्रान्तहरू उम्नुगोव...

चैत १२, २०८०

काबुल– फेब्रुअरीमा अफगानिस्तानमा ६० लाख मानिसहरूले खाद्य सहायता प्राप्त गरेको विश्व खाद्य कार्यक्रम (डब्लूएफपी)लाई उद्धृत गर्दै अफगानी समाचार संस्था खामा प्रेसले जनाएको छ ।  डब्लूएफपीले शनिवार अफगान...

चैत १२, २०८०

सियोल– जापानका प्रधानमन्त्री फुमियो किशिदाले उत्तर कोरियाली नेता किम जोङ उनसँग शिखर वार्ताका लागि आग्रह गरेको उत्तर कोरियाले जनाएको छ ।  जापानी प्रधानमन्त्री किशिदाले आफ्ना दाजुसँग शिखर वार्ता गर्...

चैत १२, २०८०

जाकार्ता– इन्डोनेसियाको पश्चिम जाभा प्रान्तस्थित गाउँमा आइतवार पहिरो जाँदा एक जनाको मृत्यु हुनुका साथै  बालबालीकासहित नौजना बेपत्ता भएको स्थानीय अधिकारीले सोमवार बताएका  छन् । पश्चिम बान्दुङ...

चैत १२, २०८०

भारतको मध्य प्रदेशस्थित उज्जैनको महाकाल मन्दिरको गर्भ गृहमा आगलागी हुँदा पुजारीसहित १३ जना घाइते भएका छन् ।  घटना हुँदा मन्दिर परिसरमा होली मनाइँदै थियो । आज बिहान होलीका अवसरमा मन्दिरको गर्भगृहमा भस्...

चैत १२, २०८०

भारतको जवाहरलाल विश्वविद्यालयको विद्यार्थी युनियनको निर्वाचनमा फेरि वामपन्थी विद्यार्थी संगठनले जीत हासिल गरेको छ । यसपटक पनि वामपन्थी संगठन मिलेर चुनाव लडेका थिए । जेएनयू निर्वाचन समितिका अध्यक्ष शैलेन्द्र कुमा...

चैत १२, २०८०

बेइजिङ - अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) का प्रमुख क्रिस्टालिना जर्जिएभाले सुस्त अर्थतन्त्रलाई बढावा दिन बजार समर्थक सुधारका विस्तृत प्याकेज लागु गर्न चीनलाई आह्वान गरेकी छन् । 'उच्च दरबाट उच्च गुणस्तर वृद्ध...

चैत १२, २०८०

काबुल अफगानिस्तानको करिब ७९ प्रतिशत जनसङ्ख्यामा पिउने पानीको पहुँच नभएको संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी) अफगानिस्तानको सार्वजनिक एक प्रतिवेदनले देखाएको छ ।  प्रतिवेदनमा गम्भीर खडेरीको अव...

चैत ११, २०८०

मस्को कन्सर्ट हलमा शुक्रबार भएको आक्रमणपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको शासनका वरिष्ठ सदस्यहरूले मृत्युदण्डको सजाय फिर्ता ल्याउन आह्वान गरेका छन् । रुसले सन् १९९० को दशकदेखि मृत्युदण्डको सजायमा रोक लगाएको थिय...

चैत ११, २०८०

नैरेबी– सन् २०३० सम्ममा क्षयरोग उन्मूलन गर्ने लक्ष्य हासिल गर्न अफ्रिकी देशहरूले हातेमालो गर्दै उच्च प्रभावयुक्त लगानीद्वारा हस्तक्षेप गर्नुपर्ने विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले बताएको छ ।  आइतवार विश्व क्...

चैत ११, २०८०

एलोन मस्कको ब्रेन-चिप स्टार्ट-अप न्युरोलिंकको मानव परीक्षणको हिस्सा रहेका एक एक्स (ट्विटर) प्रयोगकर्ताले आफूले सोचेकै आधारमा एक्समा पोस्ट गर्न सम्भव भएको दाबी गरेका छन् । 'म बोट हुँ कि भन्ने शंकाका...

चैत ११, २०८०

नयाँ दिल्ली– सन् २०२१ नोभेम्बर १७ मा दिल्ली सरकारले राज्यमा नयाँ मदिरा नीति लागू गर्दा अनियमितता गरिएको र इजाजत धारकहरूलाई अनुचित लाभ दिइएको आरोपमा पक्राउ परेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको ग...

चैत ११, २०८०

रुसले युक्रेनको राजधानी किभमा फेरि एकपटक ठूलो आक्रमण गरेको छ ।  रुसी सेनाले किभमा शृङ्खलाबद्ध हवाई हमला गरेको हो । रुसको हमलापछि युक्रेनले आइतवार पूरै देशभरमा अलर्ट जारी गरेको छ । आक्रमणको चलिर...

चैत १०, २०८०

गाजा– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले गाजासँगको इजिप्टको सीमानाको भ्रमण गर्ने अपेक्षा गरिएको छ । महासचिव गुटेरेसको यो योजना इजरायलले अमेरिकाको समर्थनबिना पनि नजिकैको शहर रफाहमा हमासस...