×

कात्तिक २०, २०७९

नेकपा (एकीकृत समाजवादी)का ‘सम्मानित’ नेता झलनाथ खनाल आफैंले बनाएको पार्टी नेकपा एमालेका उम्मेदवारसँग चुनावी प्रतिस्पर्धा गर्दैछन् । इलामेली जनतासँग सूर्य चिह्नमा मत माग्दै आएका खनाल यसपटक भने सूर्य...

कात्तिक १९, २०७९

समुन्द्री सतहबाट ६ सय मिटरदेखि ८ हजार ८४८ मिटर उचाइसम्म फैलिएको सोलुखुम्बु जिल्लामा जति मौसम चिसिएको छ त्यति नै चुनावी माहोल गर्माएको छ ।  सोलुखुम्बुमा गठबन्धनकोतर्फबाट नेपाली कांग्रेसका नेता बलबहादुर...

कात्तिक १९, २०७९

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा अहिले झापा क्षेत्र नम्बर–१ का मतदाताको घरघरमा मत माग्न व्यस्त छन् । सत्तारूढ गठबन्धनको साझा उम्मेदवार बनेका शर्मा तेस्रो पटक प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका छन्...

कात्तिक १७, २०७९

साढे २ दशकभन्दा लामो समयदेखि निरन्तर सांसद रहेका नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ यसपटक पनि इलाम क्षेत्र नम्बर २ बाटै चुनावी प्रतिस्पर्धामा छन् । गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका डम्बरबहादुर खड्कासँग...

कात्तिक १७, २०७९

इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङ र नेपाली कांग्रेसका जिल्ला सभापति डम्बरबहादुर खड्का चुनावी प्रतिस्पर्धामा छन् । विगत २७ वर्षदेखि निरन्तर सांसद बनेका नेम्वा...

कात्तिक १६, २०७९

नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव धनुषाको ४ नम्बर निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि गठबन्धनबाट उम्मेदवार छन् ।  नेकपा एमालेका रघुवीर महासेठ र जनता समाजवादी पार्टी (जसपा) नेपालका महाज...

कात्तिक १४, २०७९

नेपाली कांग्रेसको केन्द्रीय सदस्य समेत रहेकी प्रधानमन्त्री शेरबहादुर देउवापत्नी डा. आरजु राणा पछिल्लो समय राजनीतिमा सक्रिय छिन् । कैलाली– ५ बाट चुनाव लड्ने तयारी गरेकी आरजुले अन्तिममा समानुपातिकमा बसेर...

कात्तिक ८, २०७९

नेकपा एमाले केन्द्रीय सदस्य रचना खड्का गृहजिल्ला दोलखाबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका रूपमा सिफारिस भएकी थिइन् तर पार्टीले बालकृष्ण सिवाकोटीलाई उम्मेदवार बनाउने निर्णय गर्‍यो । २०७४ सालको चुनावमा बाग...

असोज २८, २०७९

प्रतिनिधिसभा सदस्य पदका लागि रौतहट- ३ मा नेकपा (माओवादी केन्द्र)का तर्फबाट धीरज पटेलले उम्मेदवारी मनोनयन दर्ता गराएका थिए । प्रदेशसभामा रौतहट- ३ (१) मा  नेकपा एसका नागेन्द्र यादव र ३(२) मा नेपाली कांग्रे...

असोज १७, २०७९

नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले संसदीय राजनीतिबाट बिदा लिने घोषणा गरेकी छिन् । आगामी मंसिर ४ गते हुने चुनावमा एमालेको उम्मेदवारलाई जिताउन लाग्ने तर, आफू समानुपातिक र प्रत्यक्ष कतै पनि उम्मेदवार न...

असोज १४, २०७९

सत्तारूढ पाँचदलीय गठबन्धनमा प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि सीट र निर्वाचन क्षेत्र बाँडफाँट मोटामोटीरूपमा टुंगो लागेको छ । गठबन्धन र कांग्रेसले पाएको सीटको विषयलाई लिएर कांग्रेसभित्रै असन्तुष्टि बढेको छ...

असोज ५, २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि सत्तारूढ गठबन्धनमा रहेका दलहरूले आलोचना र विरोध गरिरहेका छन् । राष्ट्रपतिले संविधान उल्लंघन गरेको उनीहरूको तर्क छ । राष्ट्रपतिको कदमविरूद्ध अद...

असोज १, २०७९

नेपालको रुकुममा जन्मिएर २ वर्षको उमेरमै देश छाडेका धिरज मगरको बाल्यकाल यूकेमा बित्यो । परिवारसँगै उनी त्यही बढे, त्यही पढे । त्यो बाल्यकालीन समयमा उनको सपना थियो फूटबल खेलाडी बन्ने ।  तर धिरज यतिबेल...

भदौ २९, २०७९

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि ‘सेलिब्रेटी’ समेत चुनावी मैदानमा उत्रिसकेका छन् । उम्मेदवार बनेकामध्ये केही स्वतन्त्र छन् भने केही दलको झण्डा लिएर मैदानमा गएका छन् । ...

भदौ २८, २०७९

सर्वोच्च अदालतबाट भर्खरै अवकासप्राप्त न्यायाधीश तेजबहादुर केसीलाई निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेरनिकट भनेर चिन्ने गरिन्छ । चोलेन्द्रमात्र नभई सर्वोच्चमा रहँदा अरु प्रधानन्यायाधीशसँग पनि उनले उत्तिकै निकट रहेर ...

भदौ २३, २०७९

नेपालको हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक हुन्, ई. प्रदीप अधिकारी । माघ २० गतेबाट उड्डयन प्राधिकरणको नेतृत्व सम्हालेपछि समग्र हवाई उड्डयन क्षेत्रकै सुधारका लागि का...

भदौ २१, २०७९

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सिभिल सहकारी प्रकरणको अनुसन्धान गरी त्यसका सञ्चालकविरुद्ध हालै मुद्दा दायर गरेको छ । उक्त सहकारीका सञ्चालक इच्छाराज तामाङ, उनकी पत्नी, छोरीहरू तथा आफन्त गरी ५ जनाविरुद्ध झण्ड...

भदौ ४, २०७९

शुक्रवारदेखि प्रदर्शनमा आएको चलचित्र ‘कृष्ण लीला’की अभिनेत्री हुन् श्रद्धा क्षेत्री । भारतमा जन्मिएकी, भारतमै हुर्किएकी र पढेकी श्रद्धा अडिसनमार्फत नेपाली चलचित्र उद्योगमा भित्रिएकी हुन् । प्रदर्शनका हिसा...