×

चैत १३, २०७६

चैत्र ११ गते मुख्यमन्त्री लालबाबु राउतले एउटा अपिल–पत्र जारी गर्दै कोरोनाको महामारी नियन्त्रण गर्न प्रदेश सरकार शुरूदेखि नै तम्तयार अवस्थामा रहेको दाबी गरे । प्रादेशिक अस्पताल जनकपुरमा ५ शय्या, जानकी मेड...

चैत ११, २०७६

२ नम्बर प्रदेशसँग सीमा जोडिएको भारतीय राज्य बिहारमा कोरोना भाइरसका संक्रमित फेला परेका छन् । बिहारमा कोरोना संक्रमित फेला परेपछि त्यहाँको सरकारको उच्च सतर्कता अपनाउँदै लक–डाउन र आवतजावतमा प्रतिबन्धको नि...

चैत १०, २०७६

कोरोना भाइरस संक्रमणको परीक्षणका लागि नमूना संकलन गर्न २ नम्बर प्रदेश सरकारसँग १० वटा किट मात्र रहेको छ ।  प्रदेश सरकार मातहत रहेको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा १० वटा किट उपलब्ध गराइएको भएपनि अब ...

चैत ७, २०७६

प्रदेश २ को नाम र स्थायी राजधानीको विषय भदौ ५ गते आधिकारिक रूपमा प्रदेश सभामा प्रवेश पायो । प्रदेश सरकारले ल्याउनुपर्ने त्यो प्रस्ताव २ वर्षसम्म आउन सकेको थिएन । त्यसका लागि मुख्यमन्त्री लालबाबु राउतले नीति आयोगका...

चैत ५, २०७६

२ नम्बर प्रदेशका सभामुख सरोजकुमार यादवको राजनीतिक सल्लाहकार अनिलकुमार महासेठलाई थप सेवासुविधा प्रदान गर्न थालिएको छ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका सदस्य तथा प्रतिनिधिसभा सदस्य राजेन्द्र...

चैत ५, २०७६

कार्यालय प्रमुख घुसकाण्डमा रङ्गेहात पक्राउ परेपछि रूपन्देहीको मालपोत कार्यालय नायब सुब्बाको भरमा चलेको छ । मालपोत अधिकृतद्वय कार्यालय आउन छाडेपछि मालपोत कार्यालय भैरहवामा नायब सुब्बा निमित्त कार्यालय प्रमुख तो...

चैत ३, २०७६

२ नम्बर प्रदेशका सांसदलाई मज्जै–मज्जा छ । १ लाख १७ हजार रुपैयाँको महंगो ल्यापटप पाएका प्रदेश सांसदले महंगो ट्रयाक सूट र जुत्ता समेत निःशुल्क उपहार पाएका छन् । गत माघ २१ गते प्रदेशसभा सचिवालयले दोस्रो ...

चैत २, २०७६

काठमाडौं महानगरपालिकाले कार्यविधिबेगर बैठक भत्तामा मात्र महिनामै लाखौं खर्चिने गरेको पाइएको छ ।  कार्यालय समयभित्र वा सम्बन्धित कार्यालयका कर्मचारी मात्र बस्ने बैठकको भत्ता लिन नपाइने व्यवस्था भएपनि भत्ता ...

फागुन २८, २०७६

वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतका उपस्वकीय सचिव यज्ञबहादुर खत्रीले ७ महिनाको अवधिमा भ्रमणबापत मन्त्रालयबाट १ लाख २६ हजार २५० रुपैयाँ भुक्तानी लिए । मन्त्री बस्नेतको विशेष कृपा भएर स्वकीय सचिवालयमा नि...

फागुन ११, २०७६

राज्य कोषबाट आकर्षक तलब भत्ता लिइरहेका संघीय संसद्का ८७ जना सांसदले उपचार खर्चका नाममा राज्य कोषबाट सुविधा लिएको पाइएको छ । संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐनमा उपचार खर्च...

पुस २९, २०७६

धनुषाको औरही गाउँपालिका वडा नम्बर १ की सकुन्तला देवी यादवले गत आर्थिक वर्ष २०७५/०७६ मा सिँचाइका लागि स्यालो ट्युबवेल जडान गर्न नेपाल सरकारबाट १ लाख ४२ हजार ५ सय रुपैयाँ अनुदान प्राप्त गरिन् ।  कृषि त...

पुस २८, २०७६

बुटवल–बेलहिया (सुनौली) सडक खण्डमा करोडौं रूपैयाँ खर्च गरेर जडान गरिएका सौर्य सडक बत्ती कामै नलाग्ने भएपछि विद्युतीय बत्ती जडान थालिएको छ । ५ नम्बर प्रदेशकै पहिलो ‘सिक्स लेन’ सडकमा २ वर्षअ...

पुस ३, २०७६

न्यायाधीशको सुरक्षामा खटिएकी पीएसओ महिला प्रहरी जवान रनिता केवटले हतियारलाई सुरक्षा गर्न नसकेपछि जिल्ला प्रहरी कार्यालय धनुषाले विभागीय कारवाही अगाडि बढाएको छ । उच्च अदालत जनकपुरका न्यायाधीश शकुन्तला घिमिर...

पुस १, २०७६

अर्थ मन्त्रालयमा २ सचिवसहित १८६ कर्मचारीको दरबन्दी छ । अर्थ मन्त्रालयले नै जारी गरेको ‘कार्यसञ्चालन निर्देशिका’अनुसार सवारी सुविधा प्राप्त गर्ने कर्मचारीको संख्या १३ छ, जसमा २ सचिव र ११ सहसचिव छन् । ...

मंसिर २२, २०७६

निवर्तमान भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले मन्त्री पद खुस्किएको २ सातासम्म पनि २ वटा सरकारी गाडी फिर्ता नगरेको भनी गत बुधवार लोकान्तरमा समाचार प्रकाशित भयो । समाचार प्रकाशित भएको भोलिपल्टै...

मंसिर १८, २०७६

निवर्तमान भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले मन्त्रीको हैसियतमा सरकारी सुविधामा प्राप्त २ वटा गाडी अझैसम्म फिर्ता नगरेको पाइएको छ । मन्त्रीको जिम्मेवारीबाट हटाइएको २ साता बितिसक्दा पनि महासेठ...

मंसिर ११, २०७६

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले पोशाक भत्ताका नाममा जनप्रतिनिधिलाई गैरकानूनी रूपमा रकम बाँडेको खुल्न आएको छ ।  अझ अचम्मको कुरा त के भने जनप्रतिनिधिहरूले उक्त रकमबाट पोशाक खरिद गर्नुको साटोे पैसा ...

कात्तिक २५, २०७६

काठमाडौं – सिंहदरबार पश्चिम गेटको ठ्याक्कै अगाडि भद्रकालीस्थित राष्ट्रिय महिला आयोगको कार्यालय प्रांगणमा ५ वटा गाडी थन्किएका छन् । नम्बर प्लेट हेर्दा नयाँ छ तर गाडी नयाँजस्तो देखिँदैन । किन थन्किएका हुन् त...