×

बैशाख २३, २०७९

'नेपालका भाषा र सरकारी कामकाज संवैधानिक व्यवस्था र विकल्प' नामक पुस्तक सार्वजनिक भएको छ।  त्रिभुवन विश्वविद्यालय भाषा विज्ञान केन्द्रीय विभागमा कार्यरत भीम नारायण रेग्मीद्वारा लिखित उक्त पुस्तक ३३०...

बैशाख १७, २०७९

डोटीका चर्चित युवा कवि लोकराज भट्टको पहिलो कृती 'छायल' उपन्यासको विमोचन सहितको विमर्श  भएको छ । राजधानीको बबरमहलस्थित नेपाल कला परिषदमा शनिवार एक कार्यक्रमका बीच छायलको विमोचन र ...

बैशाख १७, २०७९

झिसमिसेमै हिँडेको गोपाल मध्याह्नतिर दिदीको घर पुग्यो । दिदी भैंसीलाई घाँसकुँडो गर्दै थिइन् । अकस्मात् भाइलाई देखेर छक्क पर्दै भनिन्, ‘काँ’ जान हिँड्या भाइ ? घराँ’ सप्पै सञ्चै छन् नि ?’ &...

बैशाख १३, २०७९

लूनकरणदास–गङ्गादेवी चौधरी साहित्यकला मन्दिरले पुरस्कारको राशि बढाउँदै यस वर्षका लागि तीन सम्मानका लागि स्रष्टाहरुको नाम चयन गरेको छ ।  साहित्यकला मन्दिरले साहित्य, कला, संस्कृतिको क्षेत्रमा विशिष्ट ...

बैशाख ८, २०७९

दुर्गा प्रसाद दहाल जो छन्दमा रौनक आउँदैछ यो आज जो आदर पाउँदैछ । सर्लक्क आए दिन फर्किएर हिँड्दैन जो यो अब लर्किएर ।।१।। जो सुनिन्छ मृदु छन्दको ध्वनि दिव्य निर्झर र कन्दरामुनि । सिक्नुपर्दछ समीपमा बसी&nbs...

बैशाख ७, २०७९

ललितपुर महानगरपालिका १६ वडाको प्रोफाइल तथा वडा १६ चिनारी पुस्तक सार्वजनिक भएको छ । वडा १६ का सल्लाहकार डा. गम्भीरलाल राजभण्डारीले एक समारोहकाबीच उक्त दुई प्रकाशन सार्वजनिक गरेका हुन् । २ वर्षभन्दा बढी समय ल...

बैशाख ७, २०७९

वरिष्ठ साहित्यकार ठाकुरप्रसाद गुरागाईँ (म्यान्मा)लाई २०७९ सालको वसुन्धराश्री पुरस्कार तथा कलाकार थानबहादुर रावल (म्यान्मा)लाई २०७९ सालको मानश्री पुरस्कार प्रदान गरिने भएको छ ।  वसुन्धरा–मान प्रज्ञाप्र...

बैशाख ४, २०७९

हाम्रा सर्टिफिकेट बाकसभरी छन् कोचिएका सबै छैनन् ज्ञान विवेक क्यै मगजमा बन्छौँ भलाद्मी अझै  औंठी हात भरेर पुस्तक लिई खुट्टा बजाई हिँड्यौ कालोकोट सजाउँदै मुलुकमा हामी भलाद्मी भयौं... निरन्तर साहित्यिक क...

बैशाख ३, २०७९

दशैं मान्नासाथ सुटुक्क हिँडेको गोपाल सोही दिन साँझ मामा घर पुग्यो । मामाको घर पुग्न छिटो हिँडे १ दिन र ढिलो हिँडे डेढ दिन लाग्थ्यो ।  पढ्ने उद्देश्यले मामा घर त पुग्यो तर त्यहाँ पनि त्यस्तो वातावरण पाएन...

बैशाख १, २०७९

नयाँ वर्षका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान र साझा प्रकाशनले संयुक्त रूपमा २ हप्ते पुस्तक प्रदर्शनी शुरू गरेका छन् ।  प्रज्ञाको भानुभक्त कक्षमा चैत ३० गते बुधवारदेखि शुरू भएको प्रदर्शनीमा प्रतिष्ठानले २०...

चैत २८, २०७८

किरण कार्जित  आकाशका झिलमिल ताराहरु  टिप्न सक्दिन म के गरौं? आकाशकै शितल जून पनि  भेट्न सक्दिन म के गरौ? धर्तिकै भुइकुहिरोभित्र सुनिन्छन पदचापहरू  आकाशीय दिप्त राप&n...

चैत २६, २०७८

गंगा राई केही दिनअघि रुइबा पढेर सकें । हुन त मेलै यसको डिजिटल पाण्डुलिपि पढेकी थिएँ । त्यतिबेला यसको नाम न्याउली थियो । १ वर्षअघि नेपालमा भएको लकडाउनका बेला यसको पाण्डुलिपि पढ्दा समयको सदुपयोग भए...

चैत १९, २०७८

चितवनको टाँडीबजारमा दाजुले चप्पल किनिदिएपछि गोपाल औंधी खुशी थियो तर त्यो खुशी धेरै दिन टिक्न पाएन । कारण – ऊ पढ्न भनेर गएको थियो तर त्यहाँ पनि गोठालोमै सीमित हुनुपरेको थियो । यसभित्र लामै कहानी छ उ...

चैत १७, २०७८

बौद्ध धर्मावलम्बीको पवित्र धर्मग्रन्थ अष्टसहर्षिका प्रज्ञा पारमिताको नेपाली अनुवाद बुधबार विमोचन गरिएको छ ।  बौद्धवचन अनुवाद समितिले ३२ खण्डमा विभाजित कृति भोट भाषाबाट नेपाली भाषामा अनुवाद गरेको छ । बौद्...

चैत १४, २०७८

नेपाली काँग्रेसका सांसद देवेन्द्रराज कँडेलको ‘बोनसको यो जीवन’ नामक पुस्तक विमोचन भएको छ ।  सोमवार प्रधानमन्त्री शेरबहादुर देउवाले सांसद कँडेलको पुस्तक विमोचन गरेका हुन् । विमोचन समारो...

चैत ८, २०७८

विश्व कविता दिवस (मार्च २१) का अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (पद्य/काव्य) विभागद्वारा विशेष कविगोष्ठीको आयोजना गरिएको छ । कार्यक्रममा कुलपति गङ्गाप्रसाद उप्रेतीले कविताको सामर्थ्यलाई स्वीकार गरेर ...

चैत ७, २०७८

साहित्यिक कार्यक्रमको आयोजना गरी आज विश्व कविता दिवस मनाइँदैछ ।  दिवसका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (पद्य÷काव्य) विभागद्वारा विशेष कवि गोष्ठीको आयोजना गरिएको प्रतिष्ठानका सञ्चार त...

चैत ६, २०७८

विमल सिटौलाको उपन्यास ‘निर्दोष डेरावाल’ विमोचन भएको छ । शनिवार त्रिभुवन विश्वविद्यालयमा पुस्तकको विमोचन गरिएको हो । पुस्तकको वरिष्ट साहित्यकारद्वय पूर्व प्रा. डा. गोविन्दराज भट्टराई, अञ्जना वस्ती भट्...