×

चैत २२, २०८०

यातायात व्यवस्था विभागले झन्डै १ लाख अवैध सवारी चालक अनुमति पत्र (लाइसेन्स) जारी हुनुमा प्रविधिको दोष रहेको जवाफ अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पठाएको छ । इलेक्ट्रोनिक सवारी चालक अनुमतिपत्र प्रणाली (ईडीएल...

चैत २१, २०८०

सोमबार साँझ चन्द्रागिरि नगरपालिकास्थित सतुंगल चोकनजिकै रहेको एउटा चिया पसलमा ३ जनाजति भएर जग्गा किनबेचबारे कुराकानी गरिरहेका थिए । तीमध्ये एकजनाले बैंकले ४ आना जग्गा लिलामी गर्न लागेको र किन्ने मान्छे पाए स...

चैत २१, २०८०

अर्बौं रुपैयाँ गैरकर राजस्व छली भएको आशंकामा राजस्व अनुसन्धान विभागले अनुसन्धान शुरू गरेको छ ।  सरकारी निकायदेखि सार्वजनिक संघ/संस्था समेतबाट विभिन्न शीर्षकको गैरकर राजस्व हिनामिना भएको उजुरी परेपछि ...

चैत २०, २०८०

गैरकानूनी सम्पत्ति आर्जन मुद्दामा अनुसन्धानको क्रममा पक्राउ परेका विकल पौडेल र सुनिल पौडेलले अनुसन्धानमा सहयोग नगर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई थप प्रमाण संकलन गर्न हम्मेहम्मे परेको छ । बरामद भएका विद्यु...

चैत १९, २०८०

काठमाडौंको लैनचौरस्थित नेपाल स्काउटको जग्गा नेपाली कांग्रेसका सांसद तथा पूर्व राज्यमन्त्री दीपक खड्कालाई लिजमा दिँदा भएको अनियमितताको विषय फेरि एकपटक चर्चामा आएको छ । युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठल...

चैत १८, २०८०

मिलेमतोमा नाम मात्रको टेन्डर आह्वान गरी विभिन्न सामग्री बजार मूल्यभन्दा ६ गुणा महंगोमा खरिद गरेको आरोपमा नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ लगायतमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबि...

चैत १८, २०८०

कतार एयरवेजले यात्रुलाई गन्तव्यमा नपुर्‍याई बीचमै अलपत्र छाडेपछि एक म्यानपावर कम्पनी क्षतिपूर्तिका लागि विभिन्न सरकारी निकायमा धाइरहेको छ । अल्बानियासम्मको टिकट काटेका यात्रुलाई टर्किएको इस्तानबुलमै अलपत्र ...

चैत १६, २०८०

२०७५ को महासमिति बैठकअघि पुसमा विधान मस्यौदा संशोधन समितिको प्रस्तावअनुसार नेपाली कांग्रेसले पदाधिकारीमा बहुपद सिर्जना गर्‍यो । सभापति, उपसभापति, महामन्त्री, कोषाध्यक्ष र एक सह–महामन्त्री मात्रैको अभ्य...

चैत १५, २०८०

आलोपालोमा १० महिनापछि प्रधानमन्त्री पाउने अपेक्षामा रहेका शेरबहादुर देउवा सत्ता समीकरण फेरिएपछि चुपचाप बूढानीलकण्ठस्थित निवासमा बसिरहेका छन् ।  सामान्यतया आफूप्रतिकूल राजनीतिक घटनाक्रम हुँदा आरोप&ndas...

चैत १५, २०८०

जुम्लाको कनकासुन्दरी गाउँपालिका वडा नम्बर- ६ का ६१ वर्षीय सिंहबहादुर शाही बुधवार शिक्षा तथा विज्ञान प्रविधि मन्त्री सुमना श्रेष्ठको कार्यकक्षबाहिर बसिरहेका थिए । जुम्लाबाट काठमाडौं आएका उनी मध्याह्न १२ बजेतिर म...

चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

चैत १४, २०८०

इलाम २ मा हुने उपनिर्वाचनमा सत्ता समीकरणमा आबद्ध दलहरू समेत एकआपसमा भिड्ने भएका छन् । सुवास नेम्वाङको निधनपछि वैशाख १५ मा हुन लागेको उपनिर्वाचनमा एमालेले उनकै छोरा सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको ...

चैत १४, २०८०

राजस्वअनुसन्धान विभागले अमेरिकन कम्पनी 'कोटिभिटी इंक' तथा उसको सब्सिडरी कम्पनी 'कोटिभिटी नेपाल प्रालि'विरुद्ध ५ अर्ब राजस्वछलीको मुद्दा दायर गर्ने तयारी गरेको छ । 'कोटिभिटी इंक' (हो...

चैत १४, २०८०

सत्तारुढ दलबीच सातवटै प्रदेश सरकारको संख्यामा भागबन्डा लगभग मिले पनि केही प्रदेशमा भने बहुमत पुर्‍याउनै सकस पर्ने देखिएको छ । केन्द्रीय सत्ता राजनीतिको प्रत्यक्ष छायाँ परेकाले छिटोछिटो समीकरण बदलिँदा बहुमत ...

चैत १३, २०८०

नेपाल विद्युत् प्राधिकरणको हठका कारण नेपालले इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स) को डे–अहेड बजारबाट सस्तो दरमा खरिद गर्दै आएको विद्युत् आपूर्ति गुम्ने खतरा बढेको छ ।  २०७८ सालको वैशाखदेखि नेप...

चैत १३, २०८०

सुवासचन्द्र नेम्वाङको निधनपछि इलाम– २ मा वैशाख १५ गते हुने उपनिर्वाचनमा एमालेले उम्मेदवार बनाएका सुहाङ नेम्वाङलाई बुवाको विरासत जोगाउन सहज देखिएको छैन । बलियो सांगठनिक शक्ति भएको पार्टी, बुवाको वि...

चैत १३, २०८०

नेपालमा इजाजत पाएका स्वदेशी तथा विदेशी एयरलाइन्स कम्पनी र नागरिक उड्डयन प्राधिकरणले हवाई यात्रुसँग उठाइएको अर्बौं रुपैयाँ अनियमितता गरेको आशंकामा राजस्व अनुसन्धान विभागले अनुसन्धान शुरू गरेको छ । एयरलाइन्स...

चैत ९, २०८०

सत्ता समीकरण फेरिएसँगै प्रतिपक्षमा पुगेको नेपाली कांग्रेसभित्र लोकतान्त्रिक मोर्चा ब्यूँताउनुपर्ने आवाज उठ्न थालेको छ । नयाँ सत्ता गठबन्धनको आयुबारे सकारात्मक चर्चा नभइरहेका बेला गठबन्धनमा विग्रह पर्खेको कांग्रेसभ...