×

फागुन २८, २०८०

सरकारले राज्यकोषमा ठूलै भार पर्ने गरी अयोग्य लडाकूलाई अर्बभन्दा बढी रकम बाँड्ने तयारी गरेको छ । देश आर्थिक मन्दीको चपेटामा रहेका बेला नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले अयोग्य लडाकूलाई जनही दुई लाख रुपैयाँका...

फागुन २७, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेससँगको सहयात्रा तोड्दै नेकपा एमालेसँग सहकार्य गर्ने गरी फागुन २१ नाटकीय रूपमा विकास भएको राजनीतिक घटनाक्रमको तरंग सेलाउन पाएको छैन । नेपालक...

फागुन २५, २०८०

देशको अर्थतन्त्र निकै अप्ठ्यारो अवस्थामा रहेका बेला अर्थ मन्त्रालयको नेतृत्व पहिलो परीक्षणमै असफल एवं विवादित पात्रको काँधमा पुगेको छ । सत्ता समीकरण परिवर्तन भएलगत्तै नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान प...

फागुन २२, २०८०

कहिले मिलजुल त कहिले ‘धोकाधढी’पूर्ण सम्बन्धमा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ फेरि एकपटक अप्रत्यासित रूपमा मिलेपछि व...

फागुन २१, २०८०

एकजना मेरा अति नै निकट मित्र छन् । हाम्रो भेट सन् २०१० मा अमेरिकामा भएको थियो । उनी त्यहाँ पढ्दै थिए । म अमेरिकी विदेश मन्त्रालयको ‘फेलो’को रूपमा त्यहाँ पुगेको थिएँ । विदेश पढेर आएका असाध्यै सार्प...

फागुन २१, २०८०

पुस १०, २०७९ मा बनेको गठबन्धन ब्यूँतिँदै राजनीतिमा नयाँ ‘ट्वीस्ट’ आउन लागेको समाचार लोकान्तर डट्कमले फागुन १७ गते बिहीवार नै ‘ब्रेक’ गरेको थियो ।  नेपाली कांग्रेससँग गठबन्धन ...

फागुन २०, २०८०

राष्ट्रिय सभा अध्यक्षमा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)बीच हानथाप चल्दै गर्दा उपाध्यक्षको विषय झन् पेचिलो बन्ने देखिएको छ ।  गठबन्धन नै तलमाथि पर्ने अवस्थामा कांग्रेसले अध्यक्ष माओवादीलाई नै छाडेपछि...

फागुन १८, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय (टीआईए)ले २० करोडभन्दा बढीमा विभिन्न उपकरण खरिद गर्दा आर्थिक अनियमितता भएको पाइएको छ । आर्थिक वर्ष २०७६/०७७ र आर्थिक वर्ष २०७७/०७८ मा टीआईएले सार्वजनिक ख...

फागुन १७, २०८०

सत्ता गठबन्धनमा असन्तुष्टिका संकेतहरू देखिन थालेका बेला पृष्ठभूमिमा ‘पुस १०’ ब्यूँताउने प्रयास निकै अगाडि बढिसकेको दाबी विश्वस्त स्रोतहरूले गरेका छन् । लोकान्तरको सम्पर्कमा आएका एमाले र माओवादीका ...

फागुन १७, २०८०

स्वास्थ्य सेवा विभागले अघि बढाएको एक्सरे मशिन खरिद प्रक्रियामा अनियमितता भएको पाइएको छ । झन्डै २५ करोड रुपैयाँ लागत अनुमान गरिएको ठेक्कामा सेटिङको आरोप लागेको हो । सीमित फर्मले मात्र प्रतिस्पर्धा गर्न पाउने श...

फागुन १६, २०८०

राष्ट्रिय सभा अध्यक्षमा कांग्रेसले कृष्णप्रसाद सिटौलालाई अघि सार्ने तयारी गरिरहेका बेला सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले पनि उम्मेदवारी दिने निर्णय गरेको छ ।  नेपाली कांग्रेसले महासमितिबाट अर्को चुना...

फागुन १५, २०८०

मंगलबार दिउँसो राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक चलिरहेका बेला सभापति दिलकुमारी रावल थापा (पार्वती)को कार्यकक्षमा केही सांसद सभापतिलाई कुरेर बसिरहेका थिए ।  रुसी सेनामा भर्ती हुन गएका युवाह...

फागुन १५, २०८०

संसद् भवन बानेश्वरमा सांसदले नै केही आन्दोलनकारीलाई पास दिएर भित्र लगेको पाइएको छ । सोमबार लघुवित्तपीडितहरू हुलैसहित संसद् भवनभित्र छिर्नुभन्दा अगाडि सोही समूहका १४/१५ जनालाई सांसदले नै प्रवेश पास मिलाएर ...

फागुन १४, २०८०

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारी 'पे नेप प्रालि'को संस्थापक शेयरधनी हुन् । दाङको धनौरी- ९ घर भएका भण्डारीले 'पे नेप प्रालि'मा १ लाख ५६ हजार रुपैयाँको १ लाख ५६ हजार थान श...

फागुन ११, २०८०

महासमिति बैठकबाट महामन्त्री विश्वप्रकाश शर्माको राजनीतिक प्रस्ताव पारित भएपछि नेपाली कांग्रेसमा अब सभापति शेरबहादुर देउवा प्रधानमन्त्री र महामन्त्री गगन थापा सांसद बन्ने बाटो बन्द भएको छ ।  लामो छलफल र रस्...

फागुन ९, २०८०

नेपाली कांग्रेससँगको गठबन्धनमा रहे पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पछिल्लो केही समययता तारन्तार भेटघाट गरिरहेका छन् । कांग्रेसबाट सरकारको प्रभावकारी सञ्चा...

फागुन ८, २०८०

गत असोज ९ गते भारतको आयकर विभागले नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीको 'सीजी कर्प ग्लोबल'को जयपुर कार्यालयमा छापा हान्यो ।  नेपालका डलर अर्बपति चौधरीले स्थापना...

फागुन ८, २०८०

खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले मन्त्रिपरिषदको स्वीकृतिबेगर विदेश भ्रमण गरी सरकारी टोलीको नेतृत्व गरेको पाइएको छ । मन्त्रिपरिषदबाट विदेश भ्रमण स्वीकृत नभएपछि सचिव आचार्यले घरबिदा लिएर अन्तर्राष्ट्रिय नि...