×

बैशाख २७, २०७९

स्थानीय तह निर्वाचनका लागि देशभर एक लाख ४५ हजार ११ जना उम्मेदवार रहेका छन् । त्यसमध्ये ३९० जना निर्विरोध भएको निर्वाचन आयोगले जनाएको छ ।  आयोगका अनुसार ८९ हजार ३१३ जना पुरुष र ५५ हजार ६९८...

बैशाख २७, २०७९

कोशीपारि पूर्वको प्रमुख शहर इटहरीमा चुनावी सरगर्मी बढिरहेको छ । इटहरी उपमहानगरपालिकाको मेयर पदका लागि प्रमुख दलहरूबीच तीव्र प्रतिस्पर्धा छ । नेकपा एमालेले याम सुब्बालाई मेयर पदमा उठाएको छ । लामो समय पार्टी स...

बैशाख २७, २०७९

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई मतदान गरी विजयी गराउन अपिल गरेका छन् ।  उनीहरूले आज संयुक्त भिड...

बैशाख २७, २०७९

नेकपा (एमाले)का तर्फबाट काठमाडौं महानगरकी उपप्रमुख उम्मेदवार सुनिता डंगोलले युवालक्षित रोजगारका कार्यक्रम ल्याउने बताएकी छन् ।  मंगलवार सञ्चारकर्मीहरूसँग कुरा गर्दै अहिले बाध्यताले नेपाली युवाहरू विदेश...

बैशाख २७, २०७९

नेकपा माओवादीको ‘गढ’ भनेर चिनिने महोत्तरीको बर्दिवास नगरपालिकाको मेयरका लागि बहुपक्षीय प्रतिष्पर्धा देखिएको छ । प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादीका अतिरिक्त जेब्रा छापवाला स्...

बैशाख २७, २०७९

स्थानीय तह निर्वाचनको मौन अवधि शुरू हुन लाग्दा निर्वाचन आयोगले आज पत्रकार सम्मेलन गर्दैछ ।  निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलिया, अन्य आयुक्तसहितको उपस्थितिमा आज साढे ५ बजे आयोगले पत्रकार सम्मेलन गर्...

बैशाख २७, २०७९

गोरखाको पालुङटार नगरपालिकामा नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा)बीच अन्तिम समयमा तालमेल भएको छ । मंगलवार दुई पार्टीबीच चुनावी तालमेल भएको हो ।  प्रमुखमा एमालेले जसपालाई र उपप्रमुखमा ज...

बैशाख २७, २०७९

डडेल्धुराको अमरगढीमा मंगलवार कांग्रेसको चुनावी सभा शुरू भएको छ ।  सभालाई प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले सम्बोधन गर्दैछन् ।  वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि ...

बैशाख २७, २०७९

आगामी शुक्रवार हुने स्थानीय तहको निर्वाचनमा आज राति १२ बजेबाट मौन अवधि शुरू हुँदैछ । निर्वाचन आयोगले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन हुनुभन्दा ४८ घण्टा अगावै मौन अवधि तोकेको ...

बैशाख २७, २०७९

एमालेबाट ललितपुर महानगरपालिका वडा नम्बर २२ को वडाध्यक्षका उम्मेदवार सागर तुलाधरले वडाको विकास र समृद्धिका लागि अहोरात्र खटिने बताएका छन् ।  लोकान्तरसँग संक्षिप्त कुराकानी गर्दै उनले शिक्...

बैशाख २७, २०७९

नेपालकै सबैभन्दा सुदूरपूर्वी नगरपालिका मेचीनगरमा सदाबहार प्रतिस्पर्धी कांग्रेस र एमाले स्थानीय तहको चुनावमा एकले अर्कालाई पराजित गर्ने अन्तिम कसरतमा छन् । तर दुवै दलभित्र बाहुनडाँगीमा जंगली हात्तीले सिर्जना गर्ने...

बैशाख २६, २०७९

निर्वाचन आयोगले वैशाख २७ गते मंगलवार राति १२ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्म मादक पदार्थको बिक्री वितरण र सेवन गर्न प्रतिबन्ध लगाएको छ ।  निर्वाचन आयोगले सोमवार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा...

बैशाख २६, २०७९

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका नेकपा एमाले, नेपाली कांग्रेस तथा माओवादी केन्द्रको गठबन्धन र नेकपा एकीकृत समाजवादीबीच त्रिपक्षीय प्रतिस्पर्धा देखिएको छ । नेकपा एमालेबाट मेयर पदका लागि रामशरण ढुंगाना...

बैशाख २६, २०७९

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दै ललितपुरमा मदिरा बिक्रीवितरणमा रोक लगाइएको छ ।  जिल्ला प्रशासन कार्यालय ललितपुरले आइतवार सूचना जारी गर्दै वैशाख २७ गते राति १२ बजेदेखि मतदान सम्प...

बैशाख २६, २०७९

नेपालकै होचो स्थान भनेर चिनिएको झापाको कचनकवललाई यसपटक स्थानीय तह चुनावले फेरि राष्ट्रिय राजनीतिको चर्चामा ल्याएको छ । कचनकवलमा भइरहेको चुनावी गठबन्धनलाई राष्ट्रिय रूपमा नै चासोका साथ हेरिएको छ । स्थानीय ...

बैशाख २६, २०७९

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तहको निर्वाचनले एमाले अध्यक्ष केपी शर्मा ओलीको अहंकारलाई तोड्ने बताएका छन् । एमाले क्विन्टल नै भए पनि आलु र आफूहरू तोला नै भए पनि सुन भएको उनको टिप्पणी छ ।&...

बैशाख २६, २०७९

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले गठबन्धन स्थानीय चुनावको लागि मात्र नभई शान्ति प्रक्रियालाई पूर्णता दिनको लागि पनि रहेको बताएका छन् ।  कसैलाई जिताउन वा हराउनका लागि नभई संविधानको रक्षा गर्...

बैशाख २६, २०७९

काठमाडौं महानगरपालिकाका मेयर उम्मेदवार केशव स्थापितले आफूलाई धेरै विश्वास युवाहरूमाथि भएको बताएका छन् । नेकपा (एमाले)बाट उम्मेदवार बनेका उनले युवाहरूमा पनि महिलाहरूमा धेरै विश्वास भएको बताएका हुन् ।&...