×

सरकारबाट बाहिरिन सुदूरपश्चिम संसदीय दललाई नाउपा अध्यक्ष श्रेष्ठको निर्देशन

चैत १६, २०८०

नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जीता श्रेष्ठले सुदूरपश्चिम सरकारबाट बाहिरिन पार्टीको प्रदेश संसदीय दललाई निर्देशन दिएकी छिन्। अध्यक्ष श्रेष्ठले शुक्रवार संसदीय दलका अध्यक्ष घनश्याम चौधरील...

चैत १६, २०८०

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले जनतालाई परिवर्तनको अनुभूति हुनेगरी काम गर्न मातहतका सबै निकायलाई निर्देशन दिएका छन् । जिल्ला प्रशासन कार्यालय झापामा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूसँग जिल्लाक...

चैत १६, २०८०

२०७५ को महासमिति बैठकअघि पुसमा विधान मस्यौदा संशोधन समितिको प्रस्तावअनुसार नेपाली कांग्रेसले पदाधिकारीमा बहुपद सिर्जना गर्‍यो । सभापति, उपसभापति, महामन्त्री, कोषाध्यक्ष र एक सह–महामन्त्री मात्रैको अभ्य...

चैत १६, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश र स्थानीय तहमा कर्मचारी अभाव हुने समस्यालाई समाधान गरिने बताएका छन् । राष्ट्रिय सरोकार तथा समन्वय समितिको प्रतिवेदनमाथि राष्ट्रिय सभाका सदस्यहरूले उठाएक...

चैत १६, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित दलका शीर्ष नेता शुक्रवार काठमाडौं बाहिर पुगेका छन् । निर्माण व्यवसायी महासंघको कार्यक्रममा सहभागी हुन प्रचण्ड बागमती प्रदेशको राजधानी हेटौडा पुगेका छन् । शुक्रवार बिहान हे...

चैत १६, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटलाई जनमुखी बनाइने बताएका छन् ।  मकवानपुरमा आज नेकपा(माओवादी केन्द्र)का स्थानीय नेता एवं कार्यकर्तासँगको भेट...

चैत १६, २०८०

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले यही चैत १९ गते विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री जम्कट्टेलको दल नेकपा (माओवादी केन्द्र)का सचेतक रत्नप्रसाद ढकालले विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव प्रदेशसभा ...

चैत १६, २०८०

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी फेरि सरकारमा पुग्ने बताएका छन् । सरकारले नै कांग्रेसलाई पच्छाउने उनले दाबी गरे ।  संवाद यात्राको क्रममा शुक्रवार कपिलबस्तुको लबनीमा कार्यकर्तालाई सम्बोधन गर्द...

चैत १६, २०८०

नेपाली कांग्रेसको आदिवासी जनजाति विभागमा सदस्यहरू मनोनीत भएका छन् । पार्टी सभापति शेरबहादुर देउवाले शुक्रवार नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम दिलमान पाख्रिन प्रमुख ...

चैत १६, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तीकरणको सबैभन्दा प्रमुख आधार आर्थिक सबलीकरण भएको बताएका छन् । महिला उद्यमी महासङ्घद्वारा आयोजित सातौं अन्तर्राष्ट्रिय महिला व्यापार मेलाको शुक्रवा...

चैत १६, २०८०

राष्ट्रियसभा उपाध्यक्ष पदमा नेकपा एकीकृत समाजवादीले दाबी गरेको छ । एकीकृत समाजवादीका नेता प्रकाश ज्वालाले उपाध्यक्ष आफ्नो पार्टीले लिने सहमति भइसकेको दाबी गरे ।  ।  राष्ट्रिय सभा अध्यक्ष माओवादीलाई द...

चैत १५, २०८०

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को बागमती प्रदेश कमिटीले जनतासँग गरिएका प्रतिबद्धता पूरा गर्न सरकारसँग माग गरेको छ ।   सो कमिटीको दोस्रो पूर्ण बैठकबाट पारित १४ बुँदे समसामयिक प्रस्तावमा जनतामा छाएको नि...

चैत १५, २०८०

मन्त्रिपरिषद बैठकले धानको न्यूनतम समर्थन मूल्य तोक्नेदेखि सचिव बढुवासम्मको निर्णय गरेको छ । सरकारले १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको प्रतिक्विन्टल रु. २७ सय ०७ रुपैयाँ २८ पैसा र त्यो भन्दा बढी चिस्यान भएको...

चैत १५, २०८०

बागमती प्रदेशमा सत्ता गठबन्धनमा रहेका ४ दलबीच ५ बुँदे सहमति भएसँगै सरकार बिस्तार भएको छ । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीबीच सरकार पुनःगठन गर्ने सहमति भएको हो । ...

चैत १५, २०८०

सरकारले साझा न्यूनतम कार्यक्रममा भूमि बैंक कार्यक्रम समावेश गरेकोमा वामपन्थी दलसम्बद्ध किसान संगठनहरूले आपत्ति जनाएका छन् । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल किसान महासंघ, अखिल नेपाल ...

चैत १५, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाम क्षेत्र नम्बर २ मा आगामी वैशाख १५ गते हुन गइरहेको उपनिर्वाचनका लागि मिलन लिम्बूलाई उम्मेदवार बनाएको छ ।  पार्टीले बिहीवार विज्ञप्ति जारी गर्दै अरु आकांक्षीले नाम फ...

चैत १५, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फेरि अर्को उथलपुथल गर्न बेर नलगाउने चेतावनी दिएका छन् । नयाँ सत्ता समीकरण बनाएको एक महिना पनि नपुग्दै गर्दा प्रचण्डले फेरि उथलपुथल गर्न सक्ने बताएका हुन् । यसअघि नेपाली कांग्रे...

चैत १५, २०८०

नेकपा (एमाले) रुपन्देहीको दशौं अधिवेशन आगामी जेठ १६ र १७ गते भैरहवामा हुने भएको छ । पार्टीको बिहीवार बुटवल पुष्पलाल स्मृति भवनमा बसेको दशाैँ पूर्ण बैठकले जिल्ला अधिवेशनको मिति तय गरेको हो ।  अधिव...