×

चैत २५, २०८०

इलाम क्षेत्र न –२ मा वैशाख १५ गते हुने उपनिर्वाचनमा २० जनाले उम्मेदवारी दर्ता गरेका छन् ।  शनिवार निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराउने सबै पुरुष रहेको पाइएको छ । उम्मेदवारी दिँदा...

चैत २५, २०८०

लेखनाथ– नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले दक्षिणपन्थी गठबन्धन भत्काएर बनेको नयाँ सत्ता समीकरण बनेपछि जनतामा सकारात्मक सन्देश पुगेको बताएका छन् ।  प्रगतिशील तथा पेशागत कानून व्यवसायी ...

चैत २५, २०८०

अत्तरिया– नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले देश समृद्ध बनाउन माओवादी घटक मिल्नुपर्ने धारणा राखेका छन् ।  सो पार्टी निकट युवा सङ्गठन  नेपालद्वारा शनिवार धनगढीमा आयोजित प...

चैत २४, २०८०

पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले इलाम क्षेत्र नं २ को उपनिर्वाचनमा आफ्नो पार्टीले चुनाव जित्ने दाबी गरेका छन् ।  दल तथा स्वतन्त्र उम्मेदवारको मनोनय...

चैत २४, २०८०

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी वर्षलाई पार्टी पुनःजागरणको वर्ष बनाउँदै सुशासनप्रति प्रतिबद्ध रहने उल्लेख गरेका छन्। नववर्ष २०८१ का अवसरमा नेपाली कांग्रेस ललितपुर क्षेत्र नं २ द्वारा आज महालक्...

चैत २४, २०८०

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले निर्वाचित जनप्रतिनिधि र पार्टी नेतृत्वबीच सम्बन्ध सुमधुर हुनुपर्नेमा जोड दिएका छन् ।  आज नेपाली कांग्रेस सुर्खेतले आयोजना गरेको स्थानीय तहका निर्वाचित जनप्रति...

चैत २४, २०८०

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्वास्थ्य बीमाको अवधारणा सरकारलाई बुझाउन नसकिएको बताएका छन् । परिवर्तन नेपाल अभियानले आज काठमाडौंमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविर कार्यक्रममा उनले यस्तो बता...

चैत २४, २०८०

इलाम क्षेत्र न –२ मा वैशाख १५ गते हुने उपनिर्वाचनमा २० जनाले उम्मेदवारी दर्ता गरेका छन् । निर्वाचन अधिकृतको कार्यालय अनुसार शनिवार बिहान ११ बजेदेखि साँझ पौने ६ बजेसम्ममा २० जनाले उम्मेदवार...

चैत २४, २०८०

उम्मेदवारको मनोनयन दर्तासँगै इलाम–२ मा अब कसले बाजी मार्ला भन्ने आकलन शुरू भएको छ । प्रतिनिधि सभाको एक सिटका लागि आगामी वैशाख १५ गते हुने निर्वाचनमा भाग लिन स्वतन्त्रसहित २० उम्मेदवारले मनोनयन ...

चैत २४, २०८०

बझाङ प्रदेश सभा १ (१)मा १० जनाको उम्मेदवारी परेको छ । सत्तारुढ नेकपा एमाले, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबाट उम्मेदवारी पर्दा संख्या १० जना पुगेको हो । नेपाली कांग्रेसबाट अभिषेक बहादुर सिंह,...

चैत २४, २०८०

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सङ्घीयता ल्याउन मधेश प्रदेशले सबैभन्दा ठूलो भूमिका खेलेको बताएका छन् । ‘वीरगन्जको वाणी’ कार्यक्रममा सम्बोधन गर्दै उनले मधेश आन्दोलनकै जगमा मुलुकमा सङ्घीयत...

चैत २४, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवा पुस्तामा देखिएको उग्र निराशा र नकारात्मकतालाई सुधार गर्दै नेपालमा केही हुन्छ भन्ने विश्वास जगाउनुपर्ने बताएका छन् । विराट चक्र विज्ञान एवं लुम्बिनी आध्यात्म...

चैत २४, २०८०

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले देश परिवर्तन गर्न हिँडेका नेताहरूले आफ्ना सन्तानलाई सुन बोकाउन सिकाएको टिप्पणी गरेका छन् । शनिबार होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रूपन्देहीको साधारणसभामा बोल्दै सांसद भण्ड...

चैत २४, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले नागरिकको जीवन रुपान्तरणका लागि अर्को क्रान्ति गर्ने समय आएको आभास भएको बताएका छन् ।  विराट चक्र विज्ञान एवं लुम्बिनी आध्यात्मिक जागरण उत्सवका अवसरमा आज आयोजित...

चैत २४, २०८०

इलाम-२ मा रास्वपा उम्मेदवार मिलन लिम्बूले उम्मेदवारी दर्ता गराएका छन् । रास्वपाका उपासभापति तथा श्रम मन्त्री डीपी अर्यालसहितको टोलीले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । यसअघि कांग्...

चैत २४, २०८०

कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले विद्यमान ऐन, नियम तथा कानूनमाथि सबै क्षेत्र तथा नागरिकको सुझाव समेट्नका लागि मन्त्रालयले ‘डिजिटल प्लेटफर्म’ निर्माण गर्न लागेको बताएका छन् । आज काठ...

चैत २४, २०८०

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा घात अन्तर्घात नगरी एक्लै बहुमत ल्याउन सक्नेगरी अघि बढ्नुपर्ने बताएका छन् । भक्तपुर कांग्रेस क्षेत्र नम्बर २ को क्षेत्रीय सम्मेलनलाई शनिबार सम्बोधन गर्दै देउवाले एक्लै...

चैत २४, २०८०

पूर्व राजा ज्ञानेन्द्र शाहले देशमा नयाँ सम्झौताको आवश्यकता भएको भन्दै सर्वपक्षीय सम्मेलनको माग गरेका छन् । जुम्लाको खलङ्गा पुगेर सम्बोधन गर्दै पूर्व राजा ज्ञानेन्द्रले नयाँ सम्झौताको निष्कर्ष निकालौं भन्ने ज...