×

पुस २२, २०८०

सङ्घीय शिक्षा निकायका प्रमुख (सहसचिव) हरू अनुगमनबाट फर्किएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा प्रतिवेदन बुझाउँदैनन् । मन्त्रालयले शिक्षाका सहसचिवहरूलाई बर्सेनि प्रदेश, जिल्ला तथा पालिकास्तरमा अनुगमनका लाग...

पुस २०, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को विधान मस्यौदा समितिले १५० सदस्यीय केन्द्रीय समितिको प्रस्ताव गरेको छ । विधानमा २९९ जना केन्द्रीय सदस्य भनिए पनि हाल ४११ पुऱ्याएकोमा चौतर्फी आलोचना भएपछि केन्द्रीय समिति च...

पुस २०, २०८०

 सन् २०२३ को ११ महिनामा आन्तरिक उडानतर्फ ७७ लाखभन्दा बढी यात्रुले हवाई यात्रा गरेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार सन् २०२३ को जनवरीदेखि नोभेम्बरसम्ममा आन्तरिकतर्फ ७७ लाख ९४ हजार २१७ यात्रुले ह...

पुस १९, २०८०

सहमतिका नाममा राष्ट्रिय सभा निर्वाचनमा एमालेलाई समेट्ने कांग्रेस र माओवादी केन्द्रको तयारीमा साना दल असन्तुष्ट बनेका छन् । राष्ट्रिय सभा निर्वाचनमा एमालेसँग सहकार्य गर्न कांग्रेस र माओवादी केन्द्र सकारात्मक देखिएपछि ...

पुस १९, २०८०

काठमाडौं महानगरपालिकामा कर्मचारी निलम्वन गर्दा सफाइको मौका नै नदिई निलम्बन गरेको पाइएको छ। मेयर बालेन्द्र साहले सफाइको मौका नै नदिई एकाएक निलम्बन गरेपछि कर्मचारीमा असन्तुष्टि बढेको छ। महानगरले स्थानीय सेवा...

पुस १९, २०८०

सामान्य प्रशासन मन्त्रालयका अनुसार सङ्घीय कार्यालयमा हाल भएको ५३ हजार निजामती कर्मचारीको दरबन्दीमध्ये करिब १० प्रतिशत दरबन्दी घटाउने गरी ओएनएमलाई अन्तिम चरणमा पुर्‍याइएको छ ।  मन्त्रालयका सहसचिव सुमन ...

पुस १८, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले १४ किलो सुन बरामद भएको घटनामा पक्राउ परेका अभियुक्तबाट १ अर्ब ४० करोडको विगो दाबी गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ। गत मंसिर २१ गते त्रिभुव...

पुस १८, २०८०

वैदेशिक    रोजगारीमा    दक्ष    भएर    विदेश जाने युवाको सङ्ख्या व्रmमशः बढेको छ । वैदेशिक रोजगार विभागका अनुसार गत साउनमा रोजगारीका लागि बिदेसिनेमध्ये ६९ प्रतिशत ...

पुस १८, २०८०

रोजगार अनुुमति प्रणाली (इपिएस) अन्तर्गत कोरिया भाषाको विषयमा अदालतको आदेशपछि नेपाल  सरकारले  उत्पादन  क्षेत्रमा  पुनः  आवेदन  दिनेबारे  गरेको  निर्णयमा  सकारात्...

पुस १८, २०८०

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी आरोपमा फरार शिवबहादुर गुरुङ ( महेन्द्र भोटे) लाई मङ्गलबार जिल्ला अदालत कास्कीमा उपस्थित भए पनि थुनछेक बहस नसकिएपछि कास्की प्रहरीको हिरासतमा राखिएको छ । राष्ट्रिय युव...

पुस १७, २०८०

सरकारको एक मात्र डाटा सेन्टर राष्ट्रिय सूचना प्रविधि केन्द्रबाट सञ्चालनमा रहेका करिब तीन हजार पाँच सय वेबसाइटमा एकै पटक समस्या आएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलगा...

पुस १७, २०८०

सरकारी निकायले जारी गरेको निषेधाज्ञा माइतीघर मण्डलामा मन्त्री र सांसदहरूले सोमबार तोडेका छन् । गृह मन्त्रालयअन्तर्गतको काठमाडौं जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा सोमबार संघीय मामिला तथा सामान्य प्रश...

पुस १७, २०८०

 साउदी अरबको एक कम्पनीले नेपाली श्रमिकहरूले पाउने तलब सुविधा लिन बोलाएको छ । साउदीको मोहमद अल मोजिल गु्रप कम्पनी पाँच वर्षपहिले टाट पल्टिएर श्रमिकको पारिश्रमिक नै नदिई नेपाल फर्काइएका ५ सय ७१ नेपालीलाई...

पुस १६, २०८०

उपत्यका  बजारमा  चीनको  प्याज  भित्रिन  थालेसँगै भारतबाट आएको प्याजसमेत सस्तो भएको छ । मङ्सिरको अन्तिम साता थोकमै प्रतिकेजी १६० रुपियाँ पुुगेको भारतबाट आएको प्याज अहिले घटेर ८५ रुपि...

पुस १६, २०८०

हिउँद  यामको  एक  महिना  बित्यो  तर  वर्षा  फाटफुटबाहेक अहिलेसम्म हुन सकेको छैन । यो वर्ष हिउँदमा बागमतीदेखि पश्चिमसम्मको भूभागमा औसतभन्दा बढी वर्षा हुने आँकलन गरिएको थिय...

पुस १६, २०८०

मुलुकमा तीन दशकको अवधिमा डेढ खर्बभन्दा बढी रकम बराबरको प्रत्यक्ष विदेशी लगानी (एफडिआई) भित्रिएको छ  ।  लगानी गर्ने भनेर प्रतिबद्धता गरेको रकममध्ये एक चौथाइ रकम भित्रिएको तथ्याङ्कले देखाएको छ । सरका...

पुस १५, २०८०

गाईवस्तुमा लाग्ने ‘लम्पी स्किन’ विरुद्धको खोप नेपालमै उत्पादन हुने भएको छ । कृषि तथा पशु सेवा विभागले ‘लम्पी स्किन’ विरुद्धको खोप उत्पादन गर्ने तयारी गरिरहेका बेला एक  निजी  ...

पुस १४, २०८०

इम्बोस्ड नम्बर प्लेटको अनलाइन अनुगमन गर्ने   रेडियो   फ्रिक्वेन्सी   आइडेन्टिफिकेसन   (आरएफआइडी)  गेट  निर्माणको  सम्झौता  भएको  सात  वर्ष  हुँदा  पन...