×

फागुन ५, २०७९

पाकिस्तानको अर्थतन्त्र धराशायी अवस्थामा पुगेको छ ।  अमेरिकी डलरको तुलनामा पाकिस्तानी मुद्राको मूल्य स्वाट्टै घटेको छ । अहिले एक डलरका लागि २६५.५४ पाकिस्तानी रुपैयाँ खर्च गर्नुपर्ने स्थिति छ । यससँगै मह...

फागुन ५, २०७९

राष्ट्रपति निर्वाचनका लागि उम्मेदवार मनोनयनको दिन (फागुन १३) नजिकिँदै गर्दा एमालेसहितको सत्ता गठबन्धन कसिलो बन्नुको साटो झन् खुकुलो बन्दै गइरहेको छ । सत्ता साझेदारमध्येको तेस्रो दल सरकारबाट बाहिरिएको छ भने जसपा...

फागुन ४, २०७९

पुरानो गठबन्धन भत्किएर १० पुसमा अकस्मात् नयाँ गठबन्धन बनेयता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच दिनहुँ जसो भेटघाट भइरहेको छ । १० पुसमा नयाँ गठबन्धन बनाएपछि ओली...

फागुन ४, २०७९

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले आफ्नी नौ वर्षीया छोरी किम जु आएलाई उत्तराधिकारी बनाउन खोजेको आकलन गर्न थालिएको छ ।  एक साताअघि राजधानी प्योङयाङमा किम र उनकी छोरीले विशाल सैन्य परेडको अवलोक...

फागुन ३, २०७९

‘पुस १० गते निर्माण भएको सत्ता गठबन्धन फागुन १० गतेसम्ममा भत्काएरै छाड्छौं । अँध्यारोमा होइन, दिउँसो उज्यालोमा आएर भत्काउने हाम्रो प्रयास हुन्छ, भत्काउँछौं । त्यो कुनै गलत कुरा भएन ।’  कांग्रे...

फागुन ३, २०७९

भारत र पाकिस्तानले सन् १९६० मा हस्ताक्षर गरेको इन्डस जल सन्धिमा पुनरवलोकन गर्नका लागि भारतले आग्रह गरेपछि विवाद चर्किएको छ । विश्व बैंकलाई साक्षी राखेर दुई देशले गरेको उक्त सम्झौताले इन्डस अर्थात् सिन्धु नदी तथा...

फागुन ३, २०७९

उजिर मगर  २०७९ मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा चुनावबाट सुदूरपश्चिम प्रदेशमा उदाएको नागरिक उन्मुक्ति पार्टीले प्रदेश सरकार निर्माणमा ‘चक्मा’ दिएको छ । मूलतः २०७२ भदौ ७–८...

फागुन २, २०७९

युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्की गत साता युरोपको भ्रमण सकेर स्वदेश फर्किएका छन् । लगभग एक वर्षअघि रुसले युक्रेनमा आक्रमण गरी युद्ध शुरू भएयता जेलेन्स्कीले दोस्रोपटक विदेश भ्रमण गरेका हुन् । यसअघि डिसेम्बर मह...

फागुन १, २०७९

५ वर्षका लागि सरकार चुनिँदाको उत्साह सामान्यतयाः सत्तापक्षलाई हुनुपर्ने हो । अहिले सत्तारुढमध्येको सबैभन्दा ठूलो दल एमालेमा त्यस्तो उत्साह छैन ।  अनेक आशंका छ, तर विपक्षी दल भएर पनि कांग्रेसका नेताहरू उत्...

फागुन १, २०७९

विश्व व्यवस्था बदलिँदै गर्दा भारतको भूरणनीतिक महत्त्व बढ्दै गएको अनुभव गरेर महाशक्ति राष्ट्रहरूले उससँगको साझेदारीलाई महत्त्व दिन थालेको देखिन्छ ।  अमेरिका नेतृत्वको पश्चिमले रुस र चीनविरुद्ध थालेको शीतयुद्...

माघ २९, २०७९

अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पको कार्यकाल असाधारण घटनाहरूले भरिपूर्ण छ ।  त्यस असामान्य कार्यकालमा धेरै अधिकारीहरू ट्रम्पसँग मिलेर काम गर्न असफल थिए । उपराष्ट्रपति माइक पेन्स र परराष्ट्रमन्त्री माइक प...

माघ २६, २०७९

 टर्की र सिरियामा सोमवार आएको विनाशकारी भूकम्पका कारण १५ हजारजनाले ज्यान गुमाइसकेका छन् ।  पीडितहरूलाई लागि नेपाल सहित संसारका विभिन्न मुलुकले सहयोग सामग्री तथा जनशक्ति पठाएका छन् । तर जुन अनु...

माघ २५, २०७९

अर्थतन्त्र धरासायी भएर नेपाल पनि ‘श्रीलंकाको बाटो’मा जाने खतरा बढेको भनेर चिन्ता व्यक्त भइरहेका बेला मुलुकको अर्थतन्त्रले सही दिशा लिन शुरू गरेको छ ।  चुनावपछि बनेको नयाँ सरकारले दिलाएको ...

माघ २५, २०७९

आइतवार साँझदेखि सञ्चार जगतको ‘चरित्रबारे’ जबरजस्त प्रवेश गरेको एउटा बहसले समाजलाई २ ध्रुवमा विभाजन गरेको छ । जुन बहसले नेपाली मिडिया समाजको ऐना हो कि होइन भन्ने प्रश्न समाजमा छ्यालब्याल गरिदिएको ...

माघ २४, २०७९

पुस १० मा अप्रत्यासितरूपमा आफूबाट फुत्किएको सम्पूर्ण शक्ति फर्काउन संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले हरसम्भव प्रयत्न गरिरहेको छ । ठूलो दलका रूपमा सरकार बनाउने तयारी हुँदै गर्दा माओवादी अध्यक्ष पुष्पकमल ...

माघ २४, २०७९

‘भत्किएको भवनमुनि मैले चिनेको एउटा परिवार छ,’ भूकम्पका कारण ध्वस्त भएको सान्लिउर्फा शहरका ओमर एल जुनैद भन्छन् ।  ‘लगभग बिहान ११ वा १२ बजेसम्म मेरो साथीले फोनमा जवाफ दिइरहेकी थिइन् ।...

माघ २३, २०७९

२६ पुसमा कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएपछि गठबन्धन दलबीच १० पुसमा भएको भागबन्डाको सहमति प्रभावित हुने देखिएको छ । कांग्रेस नेतृत्वको तत्कालीन गठबन्धन एकाएक भत्...

माघ २३, २०७९

इजरायलका पूर्व प्रधानमन्त्री नेफ्ताली बेनेटले सत्ताबाट बाहिरिएपछि पहिलोपटक दिएको अन्तर्वार्तामा युक्रेन युद्धका विषयमा रोचक खुलासाहरू गरेका छन् ।  उनले आफ्नो यूट्युब च्यानलमा शनिवार अप्लोड गरेको लगभग पाँच ...