पुष्पलाल पार्क तोडफोड गर्न खोज्दा बुटवलमा प्रहरीद्वार लाठी चार्ज

 

काठमाडौं, १६ मंसिर — बुटवलमा चलिरहेको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ । प्रदेश नम्बर पाँचलाई टुक्राउने सरकारको शंसोधन प्रस्तावका विरुद्ध बुधबारदेखि बुटवलमा आन्दोलन चलिरहेको छ । रुपन्देही सहितका जिल्लाहरू बन्दकर्ताले ठप्प पारेका छन् । बुटवलका पत्रकार विक्रम खड्काका अनुसार बुटवलको पुष्पलाल पार्कलाई भत्काउन अखिल र नेविसंघका कार्यकर्ताले भत्काउन खोजेपछि प्रहरीले लाठीचार्ज गरेको हो ।


Advertisement


Advertisement

कमेन्ट गर्नुहोस्