- लोकान्तर खोज प्रभाव: समाचारपछि महासेठद्वारा थप २ गाडी फिर्ता, बदमासी लुकाउन प्रचारबाजी ! निवर्तमान भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले मन्त्री पद खुस्किएको २ सातासम्म पनि २ वटा सरकारी गाडी फिर्ता नगरेको भनी गत बुधवार लोकान्तरमा समाचार प्रकाशित भयो । समाचार प्रकाशित भएको भोलिपल्टै ती गाडी फिर्ता गरेर महासेठ आफूले पहिल्यै गाडी फिर्ता गरेक... पूरा पढ्नुहोस्
- धनाढ्य पूर्वमन्त्री महासेठले फिर्ता गरेनन् सवारी, सरकारी गाडीमा श्रीमती जुलीको समेत रजाइँ ! निवर्तमान भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले मन्त्रीको हैसियतमा सरकारी सुविधामा प्राप्त २ वटा गाडी अझैसम्म फिर्ता नगरेको पाइएको छ । मन्त्रीको जिम्मेवारीबाट हटाइएको २ साता बितिसक्दा पनि महासेठले सरकारी सम्पत्तिमा रजाइँ गरिरहेका हुन् । स्रोतका अनुसा... पूरा पढ्नुहोस्
- नगरपालिकाले बाँड्यो गैरकानूनी पोशाक भत्ता, जनप्रतिनिधिले जोडे टीभी र गरगहना ! सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले पोशाक भत्ताका नाममा जनप्रतिनिधिलाई गैरकानूनी रूपमा रकम बाँडेको खुल्न आएको छ । अझ अचम्मको कुरा त के भने जनप्रतिनिधिहरूले उक्त रकमबाट पोशाक खरिद गर्नुको साटोे पैसा थपथाप गरेर कसैले टीभी त कसैले गरगहना जोडेका छन् । स्था... पूरा पढ्नुहोस्
- नियुक्ति नै नभएका पदाधिकारीलाई भनेर करोडौंका गाडी खरिद, प्रयोग नहुँदा लाग्न थाल्यो खिया ! काठमाडौं – सिंहदरबार पश्चिम गेटको ठ्याक्कै अगाडि भद्रकालीस्थित राष्ट्रिय महिला आयोगको कार्यालय प्रांगणमा ५ वटा गाडी थन्किएका छन् । नम्बर प्लेट हेर्दा नयाँ छ तर गाडी नयाँजस्तो देखिँदैन । किन थन्किएका हुन् ती गाडी ? त्यहाँ पुग्ने अधिकांशको मनमा यस्तो जिज्ञासा आउनु स्... पूरा पढ्नुहोस्
- परराष्ट्र मन्त्रालयमा अनियमितता : ४० रुपैयाँको पानीलाई ११५, आवश्यकभन्दा तेब्बर खरिद ! काठमाडौं – परराष्ट्र मन्त्रालयमा पिउने पानी खरिदमा व्यापक अनियमितता भएको पाइएको छ । अस्वभाविक परिमाण र अस्वभाविक मूल्यमा पानी खरिद गरी अनियमितता भएको हो । अनियमितता लुकाउन मन्त्रालयले कानूनअनुसार उपलब्ध गराउनुपर्ने सूचना समेत तोडमोड गरी गैरकानूनी काम समेत... पूरा पढ्नुहोस्
- भ्रष्टाचारको भाउ : जनताले १४ सयमा पाउने ग्यास सिंहदरबारलाई २५ सय पर्यो ? काठमाडौं – नेपाल आयल निगममार्फत देशभित्र आयात हुने खाना पकाउने ग्यासको बिक्री मूल्य (ढुवानी भाडा थपघटबाहेक) देशभर समान हुन्छ । एउटै क्षेत्र भूगोलमा बस्ने ग्राहकले उस्तै मूल्यमा ग्यास सिलिन्डर साट्न पाउँछन् । जस्तैः काठमाडौंका सबै ग्राहकलाई ग्यासको मूल्य समान पर्छ ... पूरा पढ्नुहोस्
- सांसदले तोडफोड गर्दा उजागर भएको तथ्य: जनकपुरबाट बुद्ध एयरको उडान जहिल्यै ढिला ! [सूचीसहित] जनकपुरधाम – विमान उड्न ढिला भएको भन्दै आक्रोशित बनेर सोमवार जनकपुर विमानस्थलमा तोडफोड गरेका राजपा सांसद प्रमोदकुमार साह प्रहरी हिरासतमा छन् । मंगलवार काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका सांसद साहलाई जिल्ला अदालत धनुषाबाट ४ दिनको म्... पूरा पढ्नुहोस्
- दिसापिसाबमा आँखा चिम्लेर ‘खुला दिसामुक्त’ : सरसफाइ सुधार्न नभई देखावटी घोषणा ! जनकपुरधाम – गत भदौ ३० गते २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले धनुषा जिल्लालाई खुला दिसामुक्त जिल्ला घोषणा गरे । घोषणा कार्यक्रम गरिएको थियो, जिल्ला समन्वय समितिको कार्यालय धनुषाको परिसरमा । घोषणा सभास्थल नजिकै १–२ किलोमिटर क्षेत्रभित्र नै सडकमा ... पूरा पढ्नुहोस्
- सेनालाई सामान किन्दा विदेश घुम्छन् रक्षा मन्त्रालयका असम्बन्धित कर्मचारी काठमाडौं – रक्षा मन्त्रालयका कर्मचारीहरू नेपाली सेनालाई सामान आपूर्ति गर्ने कम्पनीको खर्चमा विदेश घुम्ने गरेको पाइएको छ । यसरी घुम्नेमध्ये अधिकांश उक्त खरिदसँग सम्बन्ध नराख्ने अप्राविधिक कर्मचारीहरू हुने गर्छन् । नेपाली सेनाले आर्थिक वर्ष २०७४/०७५ र २०७५/०७६ मा वि... पूरा पढ्नुहोस्
- प्रधानमन्त्रीलाई १ रुपैयाँको तन्ना, सिरानी र तौलिया ! काठमाडौं – पसलमा १ रुपैयाँ लिएर गयो भने के–के किन्न सकिन्छ ? बालबालिकाका लागि अलि राम्रो चकलेट र खेल्ने बेलुनजस्ता वस्तु समेत १ रुपैयाँमा आउँदैनन् । बजारमा दैनिक उपभोग्य वस्तु नून, चिनी, तेल, दाल चामल, कापी, कलमजस्ता कुनै पनि सामान १ रुपैयाँमा पाइ... पूरा पढ्नुहोस्
- चढिरहेको प्राडो र पजेरो ‘कबाड’मा थन्क्याएर नयाँ गाडी किन्दै प्रदेश सरकार ! जनकपुरधाम – प्रदेश नम्बर २ सरकारले एकातर्फ महंगा नयाँ गाडी किनिरहेको छ भने अर्कोतर्फ पुराना गाडीलाई थन्क्याएर कबाड बनाउँदैछ । प्रदेश सरकारको प्रशासनिक अड्डा ‘मधेश भवन’ परिसरमा थन्क्याएर राखिएका गाडी कबाडमा परिणत हुँदैछन् । त्यहाँ भेटिने गा... पूरा पढ्नुहोस्
- लोक सेवा आयोगमा सत्ता–प्रतिपक्ष भागबण्डा, भाग ढुकेर बस्दै कांग्रेस जनकपुरधाम – २ नम्बर प्रदेशको प्रदेश लोक सेवा आयोगमा अध्यक्ष तथा सदस्यमा दलीय भागबण्डाका आधारमा सिफारिस गर्ने भद्र सहमति भएको खुलासा भएको छ । प्रदेशको सत्तापक्ष र प्रमुख प्रतिपक्ष नेकपाबीच भागबण्डामा लोक सेवाका पदाधिकारी नियुक्त गर्ने सहमति भएको हो । प्रदेश लो... पूरा पढ्नुहोस्
- राजनीतिक आडमा मौलाएको अनियमितता : लाखौंका योजना गाउँमा पारेर पेश्की खाँदै, अलपत्र छाड्दै सुर्खेत – आर्थिक वर्ष २०७५/०७६ मा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका–६ मा अर्ग्यानिक गाउँ बनाउन भन्दै २६ लाख ६५ हजार रुपैयाँ विनियोजन गर्यो । १३ भकारो सुधार, १० कुखुराको खोर सुधार, ३० कम्पोस्ट मल निर्माण गर्... पूरा पढ्नुहोस्
- वनमा जनता र सरकारबीच द्वन्द्व : समूहले गरेको संरक्षणमा पूरै फाइदा सरकारले लिने ? धनगढी – २०७१ सालअघि कैलाली जिल्लाको भजनी नगरपालिकास्थित सामुुदायिक वन उपभोक्ता समूहले क्षेत्राधिकार भित्रका प्राकृतिक तालतलैयाको संरक्षणसँगै प्रयोग पनि गरे । तत्कालीन गाविस कार्यालयको सहकार्यमा आफैं माछापालन गरी प्राप्त आम्दानी वन कार्ययोजना अनुरुप बाटोघाटो, खान... पूरा पढ्नुहोस्
- सरकारी गाडीमा कर्मचारीका छोराछोरी सरर ... जनकपुरधाम – २ नम्बर प्रदेशमा सरकारी गाडीको चरम दुरुपयोग हुँदै आएको छ । सरकारी कामकाज गर्नका लागि मात्र कर्मचारीलाई प्रदान गरिएको सरकारी गाडी कर्मचारीले निजी कामका लागि समेत प्रयोग गर्ने गरेका छन् । पत्नी र छोराछोरीलाई घुमाउन तथा घरायसी सामान ओसारपस... पूरा पढ्नुहोस्
- संसद्मा गाडी किन्दा अनियमितता : नक्कली स्पीकरले यसरी खोल्यो पोल ! काठमाडौं – स्टार्ट गर्दा ख्यार्र आवाज आउँछ, चलाउन थालेपछि कड्याङकुडुङ गर्छ, ब्याक गियर हान्दा गियर नै फालिदिन्छ, चालक हैरान छन्, प्रयोगकर्तालाई सास्ती । केही समयअघि संसद् सचिवालयले संघीय संसद्का विभिन्न समिति सभापतिका लागि खरिद गरेका गाडीको अवस्था हो यो ।... पूरा पढ्नुहोस्
- प्रदेशसभा सांसदलाई तलबभन्दा भत्ता बढी, घुमफिरमा ४३ लाख स्वाहा ! बुटवल – ५ नम्बर प्रदेशको प्रदेश सभामा सांसदका लागि तलबभन्दा अन्य सेवा/सुविधा (भत्ता) मा धेरै रकम खर्च हुने गरेको छ । आर्थिक वर्ष २०७५/०७६ मा प्रदेशसभा सदस्यका लागि १ वर्षमा भत्तामा मात्रै ४ करोड ६४ लाख ३२ हजार ५ सय १९ रूपैयाँ खर्च भएको छ । यो रकम सभामुख, ... पूरा पढ्नुहोस्
- शिक्षा मन्त्रालयको एउटै गाडी दिनमा दुई पटकसम्म मर्मत, बिल पनि डेढ लाख र साढे २ लाखका ! काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सवारी साधन मर्मतमा निकै ठूलो बेथिति रहेको पाइएको छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेल र उनका स्वकीय सचिवले प्रयोग गर्ने सवारी साधन मर्मतमा ठूलो परिमाणमा खर्च भएको देखिन्छ । यहाँसम्म कि एउटै गाडी एकै दिनम... पूरा पढ्नुहोस्
- विदेश भ्रमणमा बेथिति : प्राविधिक जानुपर्ने तालिममा हाकिमहरूको 'घुमघाम' ! काठमाडौं – सन् २०१८ कोे १४ सेप्टेम्बरदेखि २१ सम्म इन्डोनेसियामा बाँसबाट बन्ने संरचनासम्बन्धी तालिम सञ्चालन भएको थियो । उक्त तालिममा मन्त्रालयले विभिन्न निकायका ७ कर्मचारीलाई मनोनयन गरी पठायो । राष्ट्रिय आवास कम्पनी लिमिटेडबाट तत्कालीन अध्यक्ष मोहन चौधरी, सोही कम्प... पूरा पढ्नुहोस्
- एकै मन्त्रालयबाट १० महिनामा ३६ लाखभन्दा बढीको सवारी मर्मत, ऐन-नियम उपेक्षा गरी जथाभावी खर्च ! काठमाडौं – आर्थिक वर्ष २०७५/०७६ को वैशाख मसान्तसम्म १० महिनाको अवधिमा मात्र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका ३८ वटा चारपांग्रे सवारी साधन र ४९ वटा मोटरसाइकल/स्कूटर मर्मत भएका छन् । मर्मत भएकामध्ये बहालवाला मन्त्री र राज्यमन्त्रीले प्रयोग गर्ने सवारी साधनको संख्य... पूरा पढ्नुहोस्
ताजा समाचार
- प्रदूषण नियन्त्रण गर्न माग गर्दै सिड्नीमा प्रदर्शन
- १६ वर्षीया जलवायु परिवर्तन अभियन्ता ग्रेटा बनिन् टाइमको वर्ष व्यक्ति
- मुख्यमन्त्री पौडेलको चेतावनीः शैक्षिक क्षेत्रमा राजनीति बन्द गर्नुस्
- जनकपुर र सिमरामा श्रीएयरलाइन्सकोे परीक्षण उडान
- सुन्दर देखिन प्लास्टिक सर्जरी गरेका नायिकाहरू
- अपराध महाशाखाका प्रहरी निरीक्षक घुससहित अख्तियारको फन्दामा
- १३ लाख अवैध रुपैयाँसहित २ जना प्रहरी फन्दामा
- स्वीकृत भएको एक महिनापछि शिक्षा नीतिको पूर्णपाठ सार्वजनिक