- अविश्वास प्रस्ताव फेस गरिरहेका मुख्यमन्त्रीको प्रदेशसभामा यस्तो आग्रह बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले राजनीतिक स्थिरता, शान्ति र जनताप्रति उत्तरदायी एंव जिम्मेवार हुन प्रदेशसभा सदस्यलाई आग्रह गरेका छन् । मुख्यमन्त्री पौडेलले आफ्नै पार्टीका असन्तुष्ट पक्ष (माधव–प्रचण्ड पक्ष) बाट अविश्वास प्रस्तावको सामना गरिरहेका छन् । आज बसेको ... पूरा पढ्नुहोस्
- ९ गतेको विशाल प्रदर्शनका लागि प्रचण्ड–नेपाल पक्षले आन्तरिक बनायो निर्देशिका (निर्देशिकासहित) प्रधानमन्त्री केपी ओली शर्माको संसद विघटनको निर्णयविरुद्ध आन्दोलित नेकपाको प्रचण्ड–माधव नेपाल पक्षले माघ ९ गतेका लागि तय गरेको विशाल विरोध प्रदर्शन र कार्यक्रमका लागि आन्तरिक निर्देशिका तयार गरेको छ । जसका लागि प्रदेश प्रदेश, जिल्ला, जबस मोर्चा संगठनहरुले विरो... पूरा पढ्नुहोस्
- टीकापुर पुगेर बाबुरामले भने – ओलीले गराउन खोजेको चुनाव कम्बोडियाको हुनसेनको जस्तो जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले चुनावको घोषणा माछा मार्नका लागि थापिएको बल्छी जस्तै भएको टिप्पणी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले गराउन खोजेको चुनाव कम्बोडियामा प्रधानमन्त्री हुनसेनले गरेजस्तो भएको उनले आरोप लगाए । कै... पूरा पढ्नुहोस्
- मतदाता नामावली अद्यावधिक कार्यक्रमलाई सहयोग गर्न कांग्रेसको परिपत्र नेपाली कांग्रेसले वैशाखमा तय गरिएको मध्यावधि निर्वाचनका लागि निर्वाचन आयोगले गरेको मतदाता नामावली अद्यावधिक कार्यक्रममा सहभागी हुन जिल्ला-जिल्लामा परिपत्र गरेको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा हस्ताक्षरित परिपत्रमा माघ १५ देखि सबै स्थानी... पूरा पढ्नुहोस्
- जिल्ला–जिल्लामा मध्यावधि निर्वाचनको तयारी ओखलढुङ्गामा मध्यावधि निर्वाचनको तयारी थालिएको छ । सरकारले पुस ५ गते सङ्घीय संसद् विघटन गरी आगामी वैशाख १७ र २७ मा मध्यावधि निर्वाचन गर्ने घोषणा गरेसँगै जिल्ला निर्वाचन कार्यालयले सक्रियता बढाएको हो । मध्यावधि निर्वाचनको तयारी विशेष अन्तरक्रिया आयोजना गरेर ... पूरा पढ्नुहोस्
- नेकपाका दुई पक्षबीच मुठभेडको खतरापछि अनिश्चितकालका लागि स्थगित भयो प्रदेश सभा बैठक प्रदेश नं १ को प्रदेशसभाको सातौँ तथा हिउँदे अधिवेशन शुरू भएपनि बैठक भने अर्को सूचना जारी नभएसम्मका लागि स्थगन भएको छ । प्रदेशसभाको सो अधिवेशनको पहिलो बैठक आज अपराह्न २ बजेदेखि सञ्चालन हुने भनिएपनि १० मिनेट ढिला गरी शुरू भएको थियो । सभामा सभामुख प्रदीपकुमा... पूरा पढ्नुहोस्
- प्रतिनिधि सभा विघटनविरुद्ध प्रचण्ड-नेपाल पक्षको मोटरसाइकल र्याली नेकपाको प्रचण्ड-नेपाल पक्षले संसद विघटनविरुद्ध मोटरसाइकल र्याली निकालेको छ । भृकुटीमण्डपबाट निकालिएको र्याली बागबजार, शहीदगेट, त्रिपुरेश्वर, कुपन्डोल, कोटेश्वर हुँदै तीनकुनेमा पुगेर कोणसभामा परिणत भएको छ । कोणसभामा परिणत भएको मोटरसाइकल र्यालीम... पूरा पढ्नुहोस्
- प्रतिनिधि सभा विघटनविरुद्ध वडास्तरीय प्रदर्शनमा सहभागी हुन देउवाको अपील नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वडास्तरीय प्रदर्शनमा सहभागी हुन आफ्ना नेता तथा कार्यकर्तालाई आग्रह गर्दै विज्ञप्ति जारी गरेका छन् । बुधवार जारी गरिएको विज्ञप्तिमा प्रतिनिधि सभा विघटनको घटनाविरुद्ध कांग्रेसले बिहीवार आयोजना गरेको विरोध प्रदर्शनमा सहभागी हुन ... पूरा पढ्नुहोस्
- देउवालाई अफरै अफर ! संसद् विघटनपछि विकसित भएको राजनीतिक घटनाक्रमले प्रतिपक्षी दल नेपाली कांग्रेसलाई दुवै हातमा लड्डु भनेजस्तो भएको छ । विभाजित नेकपाका दुवै समूहले कांग्रेस सभापति शेरबहादुर देउवाको हातमा अफरै-अफरको चाङ लगाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार बन... पूरा पढ्नुहोस्
- बाबुरामको पार्टी छाडेकी करिश्माको निष्कर्ष– ‘अब राजा राख्ने, दुई विचारले नेपाल चलाउने !’ पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको नेतृत्वको तत्कालीन नयाँ शक्ति पार्टी छाडेपछि अभिनेत्री करिश्मा मानन्धर कुनै पनि राजनीतिक दलमा जोडिएकी छैनन्, तर उनले राजनीतिक विषयमा सामाजिक सञ्जालबाट धारणा भने सार्वजनिक गर्दै आएकी छन् । त्यसबेला करिश्माले पद बाँडफाँडमा असन्तु... पूरा पढ्नुहोस्
- ओलीले शकिङ न्युज दिन्छु भन्नुभयो, त्यो त म र प्रचण्डलाई जेल पठाउने कुरा पो रहेछ– माधव नेपाल नेकपा (प्रचण्ड–नेपाल) समूहका अध्यक्ष माधव नेपालले पार्टीको आन्तरिक किचलो चलिरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई एक महिनाभित्र जेल हाल्छु भनेर ‘शकिङ’ न्युज सुनाएको बताएका छन् । प्रतिनिधि सभा विघटनपछि उत्पन्न संवैधानिक र राजनीतिक परिस्थितका सम्... पूरा पढ्नुहोस्
- प्रदेश १ को प्रदेश सभामा सुरक्षा कडा : नेकपाको एक पक्षले प्रवेश नदिने, अर्को पक्षले बोल्न नदिने ! प्रदेश नम्बर १ स्थित प्रदेश सभाको हिउँदे अधिवेशन आजदेखि शुरू हुँदैछ । नेकपा विभाजनपछि शुरू हुन लागेको प्रदेश सभाको सातौं अधिवेशनलाई निकै महत्त्वका साथ हेरिएको छ । नेकपाकै प्रचण्ड–माधव नेपाल पक्षले मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेश सभामा अविश्वासको प्रस्ता... पूरा पढ्नुहोस्
- सांसदको घुर्कीले अप्ठ्यारोमा सुदूरका मुख्यमन्त्री, भाग पुर्याउन मन्त्रालय फुटाउने तयारी ! प्रधानमन्त्री केपी ओली समूहका दुई मन्त्री सुदूरपश्चिम प्रदेश सरकारबाट बाहिरिएपछि रिक्त रहेका मन्त्रालयमा नयाँ मन्त्री चयनका लागि रस्साकस्सी शुरू भएको छ । प्रदेश सभा सदस्यहरूले दौडधूप निकै बढाएका छन् । हाल भौतिक पूर्वाधार विकास र आर्थिक मामिला तथा योजना मन्त्रालय रि... पूरा पढ्नुहोस्
- बाबुराम भट्टराई आज टीकापुर जाँदै, जनसभालाई सम्बोधन गर्ने जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई आज बुधवार कैलालीको टीकापुर जाने भएका छन् । सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेको विरोधमा जसपाले आज सबै जिल्लामा जनसभा गर्दैछ । नेता भट्टराईले कैलालीको टीक... पूरा पढ्नुहोस्
- शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन प्रचण्डको समर्थन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आफ्नो समर्थन रहने बताएका छन् । मंगलवार साँझ प्राइम टाइम टेलिभिजनलाई अन्तर्वार्ता दिँदै अध्यक्ष प्रचण्डले... पूरा पढ्नुहोस्
- गुटगत निर्णय बोकेर नेकपा नेताहरू गाउँगाउँमा व्यस्त नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुवै समूहका शीर्ष नेताहरू गुटगत निर्णय एवं सन्देश लिएर अहिले गाउँगाउँमा कार्यक्रम गर्न व्यस्त भएका छन् । तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भएपछि बसेको दोस्रो केन्द्रीय कमिटी बैठकले पार्टी एकताको सन्देश र पार्टी नेतृत्वको सरक... पूरा पढ्नुहोस्
- अब एकताको कुनै सम्भावना छैनः प्रचण्ड नेकपा प्रचण्ड–माधव नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब पार्टी एकताको कुनै सम्भावना नरहेको बताएका छन् । उनले यसमा अब केही भ्रममा बस्नु आवश्यक नरहेको प्रचण्डले स्पष्ट पारे । मंगलबार राति पत्रकार ऋषि धमलालाई टेलिभिजन अन्तरवार्ता दिँदै प्रचण्डले आधिकारिक नेकप... पूरा पढ्नुहोस्
- राजा र जनताको एकताले राष्ट्रियता र प्रजातन्त्र सबल हुन्छः डा लोहनी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले राजा र जनताको एकताले राष्ट्रियता र प्रजातन्त्र सबल हुने बताएका छन् । ‘देश र जनतालाई एकताको सूत्रमा बाँध्न राजसंस्था आवश्यक भएको छ । शासन जनताले गर्ने, बेलायत, क्यानाडा, नर्वेमा जस्तो अभिभावकको र... पूरा पढ्नुहोस्
- कांग्रेस र नेकपा प्रचण्ड–नेपाल पक्षबीच विवाद हुँदा रुकुममा १७ राउण्ड हवाइ फायर रुकुम पश्चिमको आठबीसकोट नगरपालिका– ९ नयाँ बजारमा २ पक्षबीच विवाद हुँदा प्रहरीले १७ राउण्ड हवाइ फायर गरेको छ । रुकुम पश्चिम जिल्ला प्रहरी कार्यलयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएपी) रुपक श्रेष्ठका अनुसार गाउँपालिकाका नेपाली कांग्रेस र प्रचण्ड–माध... पूरा पढ्नुहोस्
- माधव नेपाल र मलाई हेपेर ओलीले दुईवटा ब्लन्डर गर्नुभयो, बाजी हारिसक्नुभयो – प्रचण्ड नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माधवकुमार नेपाल र आफूलाई हेपेर प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले ब्लन्डर (गम्भीर गल्ती) गरेको आरोप लगाएका छन् । ओलीले बाजी हारिसकेको दाबी समेत प्रचण्डले ग... पूरा पढ्नुहोस्
ताजा समाचार
- अविश्वास प्रस्ताव फेस गरिरहेका मुख्यमन्त्रीको प्रदेशसभामा यस्तो आग्रह
- खोप आउने बित्तिकै लगाउन थालिने, यस्ता व्यक्तिले लगाए गर्छ हानि
- प्रदेश र स्थानीय तहमा सम्पर्क व्यक्ति तोक्ने आयोगको निर्णय
- सिरियाको २० फिट हिउँ जमेको संवेदनशील क्षेत्रमा नेपाली सेना
- कहिलेकाहिँ किन फर्फराउँछ आँखा, के यो शुभ-अशुभको संकेत हो त ?
- बिहान होइन बेलुकी नुहाउदा हुन्छ यस्ता फाइदा
- निधारमा तिलक वा चन्दन लगाउनुका वैज्ञानिक कारण
- यी महिलाको छ ५५ फीटको कपाल, स्याहार्छिन् कसरी ?