
कुनैपनि सरकारी कार्यालय र अड्डामा सम्मानका लागि राष्ट्रिय झण्डा राखिन्छ । सरकारी कार्यालयमा राष्ट्रिय झण्डा राखिएपनि त्यसको सम्मान भएको देखिँदैन । राष्ट्रिय शोकमाबाहेक झण्डा निहुर्याउन मिल्दैन । तर, वीर अस्पतालको बोर्डमाथि राखिएको राष्ट्रिय झण्डा झुत्रे बनेर बसेको छ । यो दृश्य देख्दा लाग्छ– सम्मान होइन राष्ट्रिय झण्डाको अपमान भइरहेको छ । राष्ट्रिय झण्डाको सम्मान र संरक्षण कसले गरिदिने हो ?
रूपन्देहीको सैनामैनाकी यशोदा थापाले १ दशकअघि ‘प्लस टु’ पढ्दै गर्दा सांकेतिक भाषा (दोभाषे) को तालिम लिइन् । कान सुन्न नसक्नेहरूका पीडाले थापाला...
पूरा समाचारनेपालमा मात्र पाइने रैथाने प्रजातिका गुराँस म्याग्दीको मौसिज हर्गोज पदमार्गको आकर्षण बनेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङदेखि हुमखोला ...
पूरा समाचार