पुस २७, २०८०
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
चैत १७, २०७६
भारतमा चिकित्सक र स्वास्थ्यकर्मीहरूलाई समुदायबाट बहिष्कार गर्दै घरबाट निकालिन थालेको छ । उनीहरूबाट कोरोनाभाइरस सर्ने डरले घरबाट निकालिएपछि उनीहरू अस्पतालमै सुत्न बाध्य भएका छन् ।
देशभरि स्वास्थ्यकर्मीहरूले आफ्ना छिमेकी तथा घरपेटीबाट तिरस्कार सहनुपरेको बताए । उनीहरूलाई ट्याक्सी चढाउन नमान्ने, आफ्नै घरमा पस्न नदिने अनि घरबारविहीन बनाउने काम गरिएको छ ।
एक चिकित्सकले नाम नखुलाउने शर्तमा बताएअनुसार, उनका दुई सहकर्मीलाई घरपेटीले अपमानपूर्वक घरबाट निकालिदिएपछि उनीहरूलाई उनले आफ्नो घरमा सुत्न दिएका छन् ।
‘अस्पतालमा काम गरेकाले तिमीहरूले घरमा संक्रमण ल्याउँछौ अनि अरूलाई पनि फैलाउँछौ भनी घरपेटीहरूले भने,’ उनले बताए, ‘देशका अन्य भागमा रहेका चिकित्सकको पनि यही गुनासो छ ।’
उनले थपे, ‘धेरै चिकित्सकहरूले आगामी केही दिन अस्पतालको शौचालयमा बस्ने निर्णय लिएका छन् किनकि उनीहरूलाई आफ्नै घरमा पस्न दिइएको छैन अनि समुदायका मानिसले पनि शत्रुवत व्यवहार गरिरहेका छन् ।’
प्रधानमन्त्री नरेन्द्र मोदीको आह्वानमा भारतीयहरूले भाँडाकुँडा बजाएर चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको प्रयासको सराहना गरे पनि त्यो देखावटी मात्र थियो भन्ने कुरा अहिलेका घटनाक्रमले पुष्टि गरेका छन् ।
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...