×

NMB BANK
NIC ASIA

मेरो मनको जिम्मा तिमीलाई (कविता)

असार १७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

वीविलीन

Muktinath Bank

जुधिएका आफ्नै मन हरु,


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लडाई हो हारजीत बिनाको


Advertisment
Nabil box
Kumari

अटुट र अनबरतजुधाई

Vianet communication
Laxmi Bank

चिच्याउछन् ,

बटारिन्छन् 

अनि रुन्छन्

मनका सुइराहरु

ग्वाँ, ग्वाँ, ऐया आत्थु गर्दै

गाली गर्छन्, लडाउछन् र कुण्ठित बनाउछन्

अन्तर्मन का कुइनेटाहरु

चिहानबाट उठेका सपनाले फुललाइ सुन्दर नदेखेपछी

फुलबारीलाइ चिहान देख्न थाले

सुक्दै गयो फुल,

ओइलाउदै गयो सपना,

भत्किदै गयो यो मनको सुन्दर कुटी |

एक दिन गर्ल्वाम्म ढल्यो गगनचुम्बी यो मनको शिर

घाउ बन्यो दुवै मनका कुनाहरु दुखेर,

घाउ पाक्यो,

पीप निस्क्यो,

तर स्वीकारेनन् एकअर्काको अस्तित्वअझैपनि,

बेदना रुमल्लियो,

उत्साह निदायो,

बर्षात हरायो,

आकाश रोयो,

चरीहरु छट्पटीए

तर कहिल्यै ब्युझेनन यी मनका कुइनेटाहरु

यो मनमा चाडबाड आउनै छोड्यो ||

मनलाइ मनसंगै जुधाएर मनकै करेसा मा मनकै मकै फलाउन सकस छ प्यारी

यो गरे त्यो हुन्न त्यो गरे यो हुन्न,

सधै भरि भर परेनी हुन्न,

बरु मेरो मनको जिम्मा तिमि लाइ नै लगाउदा हुन्न ???

Twitter: @bbileen

hAMROPATRO BELOW NEWS
TATA Below
असोज ३, २०८०

त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...

कात्तिक १३, २०८०

वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...

मंसिर ४, २०८०

विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, ...

असोज ६, २०८०

सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...

चैत ३०, २०८०

लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ ।  अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...

असोज १०, २०८०

गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x