×

NMB BANK
NIC ASIA

चमेराे रुखमा उल्टो किन झुण्डिन्छन् ? थाहा पाउनुस् रहस्य

असार २०, २०७७

NTC
Sarbottam
फाइल फोटो।
Premier Steels
Marvel

चमेरा स्तनधारी प्राणी हो। चमेरा उड्छ, सबैलाई थाहा भएकै कुरा हो।

Muktinath Bank

तर, चमेरा रुख, डाली वा गुफामा उल्टो झण्डिएका हुन्छन् आँखिर किन? अन्य पन्छीझै किन सिधा बस्दैनन् ?


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चमेरा अन्य पन्छीझैँ जमीनमा उड्न सक्दैनन्। बरु चमेरा उल्टो हुँदा सजिलैसँगै उडन सक्छन्। किनकी चमेराको पखेँटा त्यतिधेरे फटफटाउँदैन, जति उड्नका लागि आवश्यक पर्छ।


Advertisment
Nabil box
Kumari

यो बाहेक चमेराका पछाडिका खुट्टा साना र अविकसित पनि हुन्छन्, जसकारण दोडेर कति समात्न सक्दैन।

Vianet communication
Laxmi Bank

त्यही भएर चमेरा उल्टा झण्डिने मात्र होइन त्यसरी नै सुत्छ। तपाईँको मनमा पश्न होला त्यसो भए सुतेको बेला रुखबाट किन खस्दैन?

बीबीसीका अनुसार चमेराका खुट्टाका नशा सोही अनुसार व्यवस्थित हुन्छ। चमेराको वजन पञ्जाको मजबूतीले समात्न मद्दत मिल्छ।

चमेरा रातमा पनि उडन सक्छ। विश्वमा चमेराका १ हजार बढी प्रजाति छन्। वैज्ञानिकहरुका अनुसार चमेरा आजभन्दा करीब १० करोड वर्ष अघिदेखि पृथ्वीमा छन्। 

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x