कात्तिक १७, २०८०
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
असार २८, २०७७
इराकमा रहेको अमेरिकी सैन्य अड्डातर्फ गइरहेका अनि बन्दोबस्तीको सामान बोकेका पिकअप ट्रकहरूको एक जत्थामाथि लडाकूहरूले आक्रमण गरेका छन् ।
उनीहरूले ट्रक रोक्न लगाएर स्थानीय ठेकदारहरूलाई बाहिर निस्कन भने अनि ट्रकमा आगो लगाइदिए, स्थानीय सञ्चारमाध्यमले खबर दिएका छन् ।
घटना सामावाह–दिवानिया राजमार्गमा भएको हो । त्यहाँ बासराबाट अमेरिकाको एक सैन्य अड्डातर्फ सामान लिएर गाडी गइरहेको थियो । अज्ञात आक्रमणकारीहरूले शनिवार रात त्यसमा आक्रमण गरेका थिए ।
उक्त आक्रमणमा कोही हताहत भएको खबर छैन तर कम्तीमा तीनवटा गाडी पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । आक्रमण १० मिनेटभित्र भएको थियो ।
सामाजिक सञ्जालमा पोस्ट गरिएका भिडियो र फोटोमा आक्रमणपछिको अवस्था देख्न सकिन्छ । ट्रकमा दनदनी आगो बलेको देखिन्छ ।
अमेरिकाको नेतृत्वमा रहेका सुरक्षाबलहरू सरसामानको आपूर्तिका लागि स्थानीय ठेकेदारहरूमा निर्भर रहने गरेका छन् ।
A logistics convoy supplying American forces in #Iraq was targeted this evening between Samawah and Diwaniyah. Over the last few months, these particular convoys have been targeted by "Islamic Resistance" front groups. pic.twitter.com/Fe5jmCVw5z
— Joe Truzman (@Jtruzmah) July 11, 2020
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...