×

NMB BANK
NIC ASIA

ककनीलाई व्यवसायिक प्रयाेजनमा अगाडि बढाइने, लगानी मोडल तयार गर्न कार्यदल गठन

असार २८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

सरकारी स्वामित्वमा रहेको नुवाकोटको पर्यटकीय स्थल ककनीमा रहेको सार्वजनिक जग्गा उपभोगका लागि लगानी मोडल तयार गर्न कार्यदल गठन भएको छ।

Muktinath Bank

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक जग्गाको एकीकृत गुरुयोजना बनाई सुविधा सम्पन्‍न होटल, सम्मेलन केन्द्र, पर्वतारोहण प्रशिक्षण केन्द्र, स्की खेलका पूर्वाधार, मनोरञ्जन पार्क, क्यासिनो लगायतका विभिन्न कृयाकलाप सञ्चालन गर्न मिल्ने गरी लगानी मोडल समेत तयार गर्न आइतबार कार्यदल बनाएको हो।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराईको संयोजकत्वमा गठित कार्यदलमा पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरे,  नेपाल पर्यटन बोर्डका  प्रमुख कार्यकारी अधिकृत डा धनञ्जय रेग्मी, तारागाउँ विकास समितिका अध्यक्ष प्रल्हाद नेउपाने सदस्य छन्। 


Advertisment
Nabil box
Kumari

कार्यदललाई नेपाल स्काउट, नेपालस्थित बेलायती दूतावास, नेपाल पर्वतारोहण प्रतिष्ठान, नेपाल पर्वतारोहण संघ, स्थानीय जनप्रतिनिधिसहित अन्य सरोकारवाला निकायसँग छलफल गरी १५ दिनभित्र अवधारणा पत्र पेश गर्न कार्यादेश दिइएको छ।

Vianet communication
Laxmi Bank

उक्त जग्गा हाल पर्यटन विभाग, तारागाउँ विकास समिति, नेपाल पर्वतारोहण संघ, नेपाल स्काउट र अन्य निकायहरुले प्रयोग गर्दै आएका छन्।  

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले शनिबार मात्र ककनीको अवलोकन गरेका थिए।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x