×

NMB BANK
NIC ASIA

साउदी अरबबाट भारत आइरहेको विमान बेस्सरी हल्लिँदा यात्रुहरूको चिच्याहट (भिडियो)

असार २९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

साउदी अरबको रियादबाट इन्डिगो विमान जम्मु कश्मीरको श्रीनगरमा अवतरण गर्नै लाग्दा बेस्सरी हल्लिएपछि यात्रुहरू तर्सेका छन् । 

Sagarmatha Cement
Muktinath Bank

विमानभित्र खिचिएको भिडियोमा घटनाका कारण सबैजना आत्तिएको र हल्लाखल्ला गरेको देखिन्छ । विमान हल्लिएर सुइयँ तल आउँदा मानिसहरू चिच्याउने र रुने गरेको देखिन्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर्सिएका यात्रुहरूले हल्लिरहेका सीटमा च्याप्प समातेको अनि रुँदै ईश्वरसँग प्रार्थना गरेको देखिन्छ । विमानका कर्मचारीहरूले घोषणा गरेको पनि सुनिन्छ । 
 


Advertisment
Nabil box
Kumari

इन्डिगोको फ्लाइट ६ई९८२२ मा घटना भएको हो । 

Vianet communication
Laxmi Bank

विमान खतरनाक तरिकाले हल्लिएकाले यात्रुहरू तर्सिएको एक यात्रुले पछि बताए । वृद्धवृद्धाहरूको सीटबेल्ट बाँधिएको भए पनि सन्तुलन गुमाएको उनको भनाइ छ । 

विमान सुरक्षित रूपमा श्रीनगर विमानस्थलमा अवतरण गर्न सफल भएको थियो । विमानले भुइँ टेकेपछि यात्रुहरूले खुशी हुँदै भगवानलाई धन्यवाद दिएका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

पुस १५, २०७८

हामी सबैले जीवनमा धेरैचोटि औषधि सेवन गरेका छौं । ट्याब्लेटका अलावा हामीले क्याप्सुल पनि खाएका हुन सक्छौं । क्याप्सुलको रंग दुईथरी हुन्छ तर धेरैजनाले यसमा ध्यान दिँदैनन् । किन यसो हुन्छ त ? खासमा क्याप्सुल...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x