×

NMB BANK
NIC ASIA

टर्कीमा हाया सोफिया संग्रहालयलाई मस्जिद बनाइएपछि विश्वव्यापी हंगामा

असार २९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

टर्कीका राष्ट्रपति रेचेप तैयिप अर्दोआनले प्रख्यात हाया सोफियालाई मस्जिद बनाएका छन् । 

Sagarmatha Cement
Muktinath Bank

विश्वव्यापी रूपमा यसलाई संग्रहालय नै कायम राख्न भने पनि त्यसलाई बेवास्ता गर्दै उनले आफ्नो इस्लामिक राजनीति चम्काएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

टर्कीको उच्च प्रशासनिक अदालतले हाया सोफियाको संग्रहालय हैसियतलाई खारेज गरेपछि इस्लामिक समर्थकहरूले अल्लाह महान् छन् भन्दै नारा लगाए । त्यो वास्तवमा छैठौं शताब्दीमा बनाइएको चर्च थियो । अर्दोआनले त्यसलाई मस्जिद बनाइदिएका छन् । 


Advertisment
Nabil box
Kumari

फैसला आएको दुई घन्टामा अर्दोआनले धार्मिक मामिला निर्देशनालयलाई उक्त स्थल सुम्पिए । लगत्तै त्यसको मिनारबाट लाउडस्पीकरमा अजानहरू सुनाइन थालियो । 

Vianet communication
Laxmi Bank

जुलाई २४ देखि मुसलमानहरूलाई प्रार्थनाका लागि यसलाई खोल्ने उनले बताएका छन् । 

दुई दशकअघिबाट सत्तामा आएका अर्दोआनको इस्लामिक राजनीतिमा यो कदम सही देखिएको छ । अनि यसको विशेष महत्त्व पनि छ । यसलाई टर्कीको पुरानो शत्रु ग्रीसले निन्दा गरेको छ । 
 

अर्दोआनले टर्कीका राष्ट्रवादी मतदातामाझ समर्थन दह्रो बनाउन खोजिरहेका छन् । उनीहरूलाई नयाँ दलहरूले फकाउन थालेकाले अर्दोआन चिन्तामा परेका छन् ।

टर्कीले आफूलाई निर्णायक मुसलमानी शक्तिका रूपमा स्थापित गर्न खोजिरहेको छ । अर्दोआनले सिरियामा हस्तक्षेप गरेका छन्, लिबियाको युद्धको दिशा परिवर्तन गरिदिएका छन् अनि भूमध्यसागरमा ऊर्जा सामग्री नियन्त्रणमा लिने दौडमा देशलाई अघि बढाएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x