×

NMB BANK
NIC ASIA

म्यानचेस्टर सिटीमाथि लगाइएको प्रतिबन्ध उल्टियो, जरिवाना १० मिलियनमा घट्यो

असार २९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

बेलायतको फूटबल क्लब म्यानचेस्टर सिटीलाई च्याम्पियन्स लीगमा आगामी दुई सीजन प्रतिबन्ध लगाउने युरोपेली फूटबल संघ (यूईएफए) को निर्णयलाई खेलकुद अदालतले उल्ट्याइदिएको छ ।

Sagarmatha Cement
Muktinath Bank

फाइनान्सियल फेयर प्लेको नियम तोडेको आरोपमा यूईएफएले सिटीलाई युरोपोली प्रतिस्पर्धाबाट २ वर्षको प्रतिबन्ध र २५ मिलियन पाउण्ड जरिवाना लगाउने निर्णय गरेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोर्ट अफ आरबाइट्रेसन फर स्पोर्टले सोमवार सिटी र यूईएफएबीचको विवादमा निर्णय दिएको हो । 


Advertisment
Nabil box
Kumari

अदालतले सन् २०२० को फेब्रुअरी १४ मा एड्जुडिकेटरी चेम्बर अफ द सीएफसीबीको निर्णयलाई उल्ट्याएर प्रतिबन्धको साटो १० मिलियन युरो तिर्नुपर्ने निर्णय गरेको हो ।

Vianet communication
Laxmi Bank

निर्णयको ३० दिनभित्र क्लबले जरिवाना तिर्नुपर्ने हुन्छ । 

क्लबले क्लब लाइसेन्सिङ तथा फाइनान्सियल फेयर प्ले रेगुलेसनको धारा ५६ को उल्लंघन गरेको ठहर अदालतले गरेको छ । 

यो निर्णय आएसँगै अब सिटीले च्याम्यिन्स लीगको आगामी सीजनमा सहभागी हुन पाउने भएको छ ।

क्लबले च्याम्पियन्स लीग खेल्न नपाएको भए ठूला खेलाडीले क्लब छोड्ने जोखिम थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x