मंसिर १६, २०८०
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
असार ३१, २०७७
बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्यु प्रकरणमा प्रहरीले अनुसन्धानलाई टुंगोमा पुर्याएको छ ।
भारतको मुम्बई प्रहरीले गरेको अनुसन्धानका क्रममा सुशान्तका साथी, समर्थक र आफन्तमाथि सोधपुछ गरिएको थियो । प्रहरी अनुसन्धान चलिरहेका बेला विभिन्न चर्चा–परिचर्चा भए पनि हालसम्मको प्रहरी अनुसन्धानले सुशान्तको आत्महत्यामा कसैको षड्यन्त्र वा हात नरहेको निष्कर्ष निकालेको छ ।
भारतीय सञ्चारमाध्यम आजतकका अनुसार मुम्बई प्रहरीले सुशान्तको पोस्टमार्टम रिपोर्ट समेत हात पारेको छ । जसका आधारमा प्रहरीले सुशान्तले आफैं आत्महत्या गरेको निष्कर्ष निकालेको छ । समाचार अनुसार प्रहरीले यसलाई आत्महत्याको सामान्य घटनाको रुपमा लिएको छ ।
घटनालाई आत्महत्या नै मान्नुका पछाडि प्रहरीले केही तथ्य समेत निकालेको छ । सुशान्तको कोठा भित्रबाट बन्द रहनु, बेड र पंखाबीचको दूरी एक इन्च मात्रै हुनु, शरीरमा घाउचोटको कुनै निशान नहुनु, कपडामा कुनै संकेत नहुनु, सबै व्यक्तिका मिल्दाजुल्दा बयानका कारण प्रहरी आत्महत्या नै भएको निष्कर्षमा पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...