×

NMB BANK
NIC ASIA

बाइडेन अमेरिकाको ४६ औँ राष्ट्रपति

भव्य समारोहका बीच जो बाइडेनले लिए पद तथा गोपनीयताको शपथ

माघ ७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले एक भव्य समारोहका बीच बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन् । क्यापिटल हिलस्थित संसद् भवनमा उनले मुख्य न्यायाधीश जोन जी रोबर्टबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

Sagarmatha Cement
Muktinath Bank

शपथपछि  सम्बोधन गर्दै उनले अमेरिका र अमेरिकीका लागि राम्रो काम गर्ने प्रयास गर्ने प्रतिबद्धता जनाउँदै आफूलाई निर्वाचित गराउने जनतालाई धन्यवाद दिए ।उनको शपथ ग्रहण कार्यक्रममा भव्य बनाउन कुनै कसर बाँकी राखिएको थिएन भने संगीतिक प्रस्तुति लगायतले माहोल थप भव्य बनाएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शपथ ग्रहण समारोहमा निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको भने सहभागिता रहेन ।  उनको साटो उपराष्ट्रपति माइक पेन्स सहभागी भए । यस्तै पूर्वराष्ट्रपति बिल क्लिन्टल, जर्ज डब्लू बुस र बाराक ओबामा पनि सहभागी भएका छन् ।


Advertisment
Nabil box
Kumari

यसैबीच नव निर्वाचित उपराष्ट्रपति कमला ह्यारिसले पनि पद तथा गोपनीयताको शपथ लिएकी छिन् ।
उता निवर्तमान अमेरिकी राष्ट्रपति ट्रम्पले ह्वाइट हाउस छाडिसकेका छन् । बाइडेनको शपथको केही घण्टाअघि ह्वाइट हाउस छाडेर उनी आफ्नो निवास फ्लोरिडा सरेका हुन् । बिदाइ सम्बोधनका क्रममा ट्रम्पले ट्रम्पले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने सम्पूर्ण पक्ष र अमेरिकी नागरिकलाई धन्यवाद दिए ।

Vianet communication
Laxmi Bank

सम्बोधनका क्रममा ट्रम्पले आफू कुनै न कुनै रुपमा फेरि जनतामा फर्किने संकेत समेत गरे । उनले भने, ‘कुनै न कुनै रुपमा म तपाईँहरूको बीच फर्किनेछु ।’
ट्रम्पले नयाँ राष्ट्रपति जो बाइडेनलाई बधाई दिँदै आफूले बाहिरबाटै सरकारको कामबारबाहीबारे निगरानी गर्ने प्रतिक्रिया पनि दिए ।

ट्रम्प ह्वाइट हाउसबाट बिदा हुँदा नयाँ राष्ट्रपति बाइडेनलाई एक सन्देश (पत्र) समेत छाडेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x