×

NMB BANK
NIC ASIA

विद्या वालनका यी फोटो हेर्नु भएको छ ?

कात्तिक २०, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

दमदार अभिनयमा आफ्नो पहिचान बनाएकी विद्या बालका लागि हिन्दी फिल्म उद्योगमा एक सयम यस्तो समय पनि आएको थियो कि उनी फिल्म उद्योगनै छोड्न चाहेकी थिइन् । 

Muktinath Bank


एक अन्तरवार्तामा विद्यावालनले बताए अनुसार फिल्म ‘हे बीबी र ‘किस्मत कनेक्शन’ को समयमा तौर र लगाइएको कपडाका विषमा भएको आलोचनाका कारण उनी चिन्तित भएकी थिइन् ।

उनले केही सयम आफ्नो तारिक भएको विषय एक संयोग मात्र त हैन भनेर सोच्न बाध्य भएको बताइन् । यसबीच दक्षिण फिल्म उद्योमा आफ्नो धेरै आलोचना भएको बताएकी थिइन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विद्या भन्छिन्,‘मलाई लागेको थियो कि कही म यो उद्योगका लागि लायक नभएको हो की ?, मलाई लाग्यो की म दृढ हुनुपर्छ र बाहिर निकल्नुपर्छ ।’

फिल्म पा, डर्टी पिक्चर या फेरि सुजाय घोषको फिल्म कहानी जस्ता फिल्को विद्या बालने सफल हुन्छन् भन्ने कल्पनासमेत गरेकी थिइनन् । 

करियरको शुरुवातमा परिनीता तथा मुन्न भाई जस्ता फिल्मका लागि विद्या बालको तारिफ भएको थियो । 
आज कुर्न पनि महिला प्रधान फिल्मका लागि विद्या हर निर्देशकको पहिलो रोजाईमा छिन् । 


Advertisment
Nabil box
Kumari

यस सफलतामा पुग्नका लागि उनलाई सहज भने पक्कै थिएन । तमाम आलोचनापछि यदी आज उनी यस सफलताको लागि उनी आफ्नो जिद्दी स्वभावकालागि धन्यवाद दिन्छिन् ।

Vianet communication
Laxmi Bank


विद्या भन्छिन् ‘म ठीक छु, यस्तो आलोचनापछि पनि म बदलिन शायद यसै कारण म विद्या बालन हु ।’

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ८, २०८०

लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् ।  उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा ...

पुस २, २०८०

‘यो मेरो पिरती’ बोलको लोकदोहोरी गीत गाउँदै कमला मगरले गायनमा डेब्यु गरेकी छन् ।  अहिलेका चर्चित गायक खेम सेञ्चुरीसँग उनले यो गीतमा स्वर दिएकी हुन् । रमेश परियारको शब्द एवं संगीत, कृ...

पुस २७, २०८०

ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् ।  विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...

कात्तिक २७, २०८०

गायक श्रीधर अधिकारीको नयाँ लोकदोहोरी गीत सार्वजनिक भएको छ ।  तिहारको अवसर पारेर सार्वजनिक ‘बाडुल्की ला होला...’बोलको गीतमा उनलाई शान्तिश्री परियारले गायनमा साथ दिएकी छन् । ​ बा...

मंसिर १६, २०८०

कोरियोग्राफर रामजी लामिछाने एकसमय दिनैपिच्छे म्युजिक भिडियोको सुटिङमा व्यस्त हुन्थे । चल्तापुर्जा कोरियोग्राफर उनी महिनामा २२ वटासम्म म्युजिक भिडियोमा काम गर्थे ।  पछिल्ला महिना भने म्युजिक भिडियोमा उनको...

मंसिर २९, २०८०

लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ ।  बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x