सशस्त्र प्रहरीको विभिन्न पदमा भर्ना खुल्यो

बैशाख २१, २०७५

काठमाडौं, २१ वैशाख– सशस्त्र प्रहरी बलमा विभिन्न पदमा भर्ना खुलाएको छ । 

योग्यता पुगेका नेपाली नागरिकले दरखास्त दिन सक्ने छन् । निवेदन दिन उम्मेदवार स्वएम् उपस्थिती हुनु पर्ने बताइएको छ । 


ADVERTISEMENT

थप जानकारीका लागि तलको सूचना हेर्नुहोस् ।

बैशाख २१, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस