माघ २०, २०७४
काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...
काठमाडौं, १० जेठ – साम्यवादका जनक कार्ल मार्क्सको प्रसिद्ध पुस्तक द क्यापिटलको पाण्डुलिपिको एक हस्तलिखित पृष्ठ पाँच लाख २३ हजार डलर अर्थात् लगभग ६ करोड रुपैयाँमा लिलाम बिक्री भएको छ ।
मिडिया रिपोर्टका अनुसार, यो पृष्ठ सेप्टेम्बर १८५० देखि अगस्ट १८५३ का बीच लन्डनमा मार्क्सका नोटबूकको एक भाग हो । बाह्र सय ५० पृष्ठ लामो टिप्पणीकै आधारमा मार्क्सले द क्यापिटल पुस्तक लेखेका हुन् । मार्क्सका आर्थिक विचारहरूको विकासको अध्ययनको दृष्टिमा यी टिप्पणीहरू महत्त्वपूर्ण छन् ।
पाण्डुलिपिको यो पृष्ठलाई चीनका व्यापारी फेङ लुनले लिलामीमा राखेका थिए ।
सोमवार यो लिलामीको आरम्भिक मूल्य तीन लाख युआन रािखएको थियो जसको अन्तिम बोली ३३.४ लाख युआन लाग्यो ।
यो लिलामीमा मार्क्सका समकालीन चिन्तक तथा उनीसँग कम्युनिस्ट घोषणापत्र लेख्ने फ्रेडरिक एंगेल्सको एक हस्तलिखित पाण्डुलिपि पनि १६.७ लाख युआनमा लिलामी भयो । यो पाण्डुलिपि नोभेम्बर १८६२ मा आलजेमेइने
मिलिटरजाइटुङमा प्रकाशित लेखको हो ।
यो वर्ष मार्क्सको २००औं जन्मजयन्ती परेको छ ।
एजेन्सी
काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...
लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ । शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...
जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...
कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ । चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् । सनु २०११ पछि नेतृत्वमा आएका किमको...
भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ । बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...
बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...