×

NMB BANK
NIC ASIA

किमलाई ट्रम्पमाथि थिएन भरोसा, विषको डरले पेनको गरेनन् प्रयोग

जेठ ३०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

कुनै समय एकले अर्कोलाई देख्न नसक्ने अमेरिका र उत्तर कोरियाबीच मंगबार वार्ता हुन लाग्दा समेत धेरैले सफल हुनेमा शंका व्यक्त गरिरहेका थिए ।

Muktinath Bank

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका शासक किम जोन उनको भेटवार्तालाई ऐतिहासिक भनिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर यो भेटवार्तामा यस्तो अवस्था आयो जसबाट पत्ता लाग्छ कि दुई नेता एक अर्काको व्यवहारलाई लिएर शशंकित बनेका छन् । 


Advertisment
Nabil box
Kumari

यो भेटवार्ताको सवैभन्दा महत्वपूर्ण विषय भने दुई नेताद्वारा दुई देशको सम्बन्धलाई राम्रो बनाउनका लागि एक समझदारी पत्रमा गरिएको हस्ताक्षर । तर यस बीच एक घटना घट्यो जसबाट पत्ता लाग्छ कि यस भेटवार्तामा उत्तर

Vianet communication
Laxmi Bank

कोरियाका शासक किम जोन उन हरेक पाइला सोच विचार गरेर अगाडि बढाइरहेका थिए । 

यस्तोमा जब समझदारी मा हस्ताक्षर गर्ने पालो आयो तब दुई नेताका अगाडी एक पेन राखिएको थियो । अमेरिकाको तर्फबाट राखिएको यो पेनलाई उत्तरका एक सुरक्षा अधिकारीले राम्रोसँग सफा गरे । 

यसबाट पनि किमलाई भरोसा भए । उनले उक्त पेनलाई हातपनि लगाएनन् । त्यसपछि किमकी बहिनीले आएर एक पेन दिइन् जसलाई किमले दस्तावेजमा सही गर्न प्रयोग गरे । 

किमले पेन सफा गरेर पनि किन प्रयोग गरेनन् भन्ने कुराको बारेमा बेलायती पत्रिका डेली मेलमा समाचार प्रकाशन भएको छ । डेलिमेलका अनुसार किम आफ्नो डीएनए सार्वजनिक हुने डरमा थिए । यात किमलाई पेनमा विष प्रयोग भएको हुनुक्ने डर थियो । 

यो पेन अमेरिकाको तर्फबाट दस्तावेजमा सही गर्नका लागि राखिएको थियो । किमले सिंगापुर जाँदा ट्वाइलेट पनि सँगै लगेका थिए । किम आफ्नो दिशाको जाँच नहोस् भन्ने चाहन्थे । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x