×

NMB BANK
NIC ASIA

सुन्दै घिनलाग्ने मदिरा कथा : जसले मानिसलाई ‘अपराधी’ बनाउँछ (भिडियोसहित)

जेठ ३०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ३० जेठ – महानगरीय प्रहरी परिसर काठमाडौं मातहतका वृत्त प्रभागबाट बरामद अवैध मदिरा आज नष्ट गरिएको छ ।

Muktinath Bank

प्रहरीले विभिन्न ठाउँबाट ४२ हजार ८ सय ५ लिटर मदिरा बरामद गरेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बरामद गरिएको मदिरा र कच्चा पदार्थलाई महानगरीय प्रहरी परिसर काठमाडौंको हाताभित्र खाल्डो पारेर नष्ट गरिएको परिसरका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) मोहनकुमार थापाले बताए । उनका अनुसार मदिरा ४२ हजार ८ सय ५ लिटर र कच्चा पदार्थ ९ हजार किलो नष्ट गरिएको छ । ‘बरामद मदिराको बजार मूल्य करीब ३९ लाख रुपैयाँ अनुमान गरिएको छ,’ उनले भने ।


Advertisment
Nabil box
Kumari

Vianet communication
Laxmi Bank

काठमाडाै‌ंमा उत्पादन हुने मदिरामा कुहिएको खाद्यान्न, युरिया मल, चाकु, सख्खर लगायतका खाद्य तथा अखाद्य वस्तु प्रयोग हुने गरेको डीएसपी थापाले बताए । काठमाडौ जिल्लाका बौद्ध, कपन, बसपार्क, कालिमाटी, स्वयम्भु, कोटेश्वर, बालाजु, टोखा लगायतका क्षेत्रमा घरेलु मदिरा उत्पादन तथा बिक्री वितरण हुने गरेको प्रहरीले जनाएको छ ।

घरेलु मदिरा सेवन गर्ने व्यक्तिहरू कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, बलात्कार, यौनजन्य हिंसा, घरेलु हिंसा, कुटपिट, गुण्डागर्दी लगायतका आपराधिक क्रियाकलापमा संलग्न हुने गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले घरेलु मदिरा नियन्त्रण गर्नका लागि लागू गरेको विशेष अभियान अन्तर्गत जेठ २३ गतेदेखि मदिरा बरामद शुरू गरेको थियो ।

 

याे पनि पढ्नुहाेस्

महिनावारी भएकी महिलाको प्याडबाट बन्छ राजधानीमा रक्सी !

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x