×

NMB BANK
NIC ASIA

अमेरिकी मोडलको स्तनपानले सामाजिक सञ्जालमा हंगामा

असार २६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – अमेरिकी मोडल तथा अभिनेत्री क्रिसी टीगनले स्तनपान गराइरहेको तस्वीर सामाजिक सञ्जालमा राखेपछि निकै आलोचना भइरहेको छ । 

इन्स्टाग्राममा पोस्ट गरिएको आफ्नो तस्वीरमा क्रिसीले छोरी लुनाको पुतलीलाई समेत स्तनपान गराएको देखिएको छ । 

दुई बच्चाकी आमा क्रिसीले तस्वीरसँगै लेखिन्, ‘लुना पुतलीलाई पनि दूध पिलाउन चाहन्थिन् अनि मलाई पनि मेरा जुम्ल्याहा बच्चा छन् जस्तो लाग्न थालेको छ ।’

पोस्टमा लाखौंले लाइक गरेपनि आलोचना समेत आएका छन् । 

एक व्यक्तिले आफ्नो बच्चाहरूसँगको निजी क्षणका तस्वीर इन्स्टाग्राममा पोस्ट गर्न नहुने लेखे । 

अर्की एक ट्विटर प्रयोगकर्ताले आफू बच्चाहरूको जन्म, रजस्वला र स्तनपानका बारेमा बुझ्ने र यो प्राकृतिक कुरा भएको तर स्तनपान गराएको तस्वीर हेर्न नचाहने लेखिन् । 

पहिले पनि मोडल तथा अभिनेत्रीहरूले स्तनपान गराएको तस्वीर सामाजिक सञ्जालमा राख्ने गरेका थिए । सन् २०१६ मा अभिनेत्री लिभ टेलरले यस्तै तस्वीर इन्स्टाग्राममा राखेकी थिइन् । 

अभिनेत्री ठेन्डी न्युटन र क्यानडेली गायिका अलानिस मोरिसेटले इन्स्टाग्राममा बच्चालाई स्तनपान गराएको तस्वीर राखेकी थिइन् ।

एजेन्सी
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x