×

NMB BANK
NIC ASIA

आयुर्वेदिक मसाज तथा हर्बल स्पा सम्बन्धी तीन महिने तालिम सम्पन्न

असार २८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

क्लासिकल आयुर्वेदिक मसाज तथा हर्बल स्पा सम्बन्धी तीन महिने तालिम सम्पन्न भएको छ ।

Muktinath Bank

नागरिक सरोकार नेपालको आयोजना, नेपाल टुरिजम बोर्डको सहयोग तथा नेचर केयर हस्पिटलको प्राविधिक सहयोग रहेको सो तालिम सत्र जनाले सफलतापूर्वक लिएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेचर केयर हस्पिटल, नयाँ बानेश्वरमा सम्पन्न प्रमाणपत्र वितरण कार्यक्रममा आयोजक संस्था नागरिक सरोकार नेपालका सचिवसुधा धितालले सभापतित्व गर्नुभएको थियो भने ३ नं. प्रदेशका कृषी तथा सहकारी मन्त्री दावा लामा प्रमुख अतिथी, बिशिष्ट अतिथि नेपाल पर्यटन वोर्डका सदस्य कृष्ण अर्याल हुनुहुन्थ्यो  ।


Advertisment
Nabil box
Kumari

त्यसै गरि अन्य अतिथीहरुमा क्रमस संतोष घिमिरे (नेपाल पर्यटन वोर्ड) डा. हरि शरण अर्याल (नेचर केयर हस्पिटल) प्रकाश भट्टराई (नेचर केयर हस्पिटल), नारायणप्रसाद निरौला (नागरिक सरोकार नेपाल) रावेश्वरी प्रजापति, पत्रकार योगेश खपाङ्गी तथा सम्बन्धित प्रशिक्षकहरु उपस्थित हुनुहुन्थ्यो ।

Vianet communication
Laxmi Bank

कार्यक्रममा आयुर्वेदिक मसाजको महत्व सम्झाउँदै कृषी तथा सहकारी मन्त्री दावा लामाले तालिम लिएका प्रशिक्षार्थीले अब तालिम लिइसकेपछि आ–आफ्नो जिल्लामा गएर अरु पनि धेरै व्यक्तिलाई तालिम दिए उत्पादनमूलक काम पनि हुने तथा धेरै व्यक्तिले स्वास्थ्य लाभ लिनसक्ने, रोजगारीको अवस्था सिर्जना पनि गर्न सकिने बताउनुभयो । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x