असार ४, २०७५
काठमाडौं, ४ असार - फिफा विश्वकप फूटबल प्रतियोगिता रुसमा जारी छ । समूहमा पहिलो चरणको खेल जारी रहँदा उपाधिको दाबेदार मानिएका अधिकांश टीमले जीत दर्ता गर्न सकेका छैनन् । उपाधिका शीर्ष ४ दाबेदार ब्राजिल, जर्...
काठमाडौं– फ्रान्स रुसमा सम्पन्न २१ औं संस्करणको विश्वकप फुटबलको विजेता बनेको छ । योसँगै फ्रान्सले ४ अर्ब १६ करोड रुपैयाँको पुरस्कार रासी प्राप्त गरेको छ ।
यो पुरस्कार रासी क्रिकेट विश्व कप विजेताले पाउने पुरस्कार रासीको तुलनामा १० गुणा बढी हो । २०१५ मा क्रिकेट विश्व कप जित्न टोली अस्ट्रेलियाले ४० लाख रुपैयाँ पुरस्कार पाएको थियो ।
२०१५ मा रग्बी विश्व कप जित्ने टोलीले ४१ करोड ६० लाख पुरस्कार पाएको थियो । यस पटकको फीफा विश्व कप खेल्ने ३२ टोलीलाई २० अर्ब रुपैयाँ भन्दा बढी दिइएको छ । यो पनि क्रिकेट विश्व कप खेल्ने टोलीले प्राप्त गरेको रकमको तुलनामा बढी हो ।
फाइनलमा पराजित भएको क्रोएसियाले पनि ३ अर्ब ७ करोड रुपैयाँ पाएको छ । तेस्रो स्थानमा रहेको बेल्जियमले २ अर्ब ५९ करोड रुपैयाँ पाएको छ । चौथो स्थानमा रहेको बेलायतले २ अर्ब ४१ करोड रुपैयाँ पाएको छ ।
क्वाटरफाइनलमा हारेका उरुग्वे, ब्राजिल, स्वीडेन तथा रुसले १ अर्ब ७६ करोड रुपैयाँ पाएका छन् । प्रिक्वाटर फाइनमा हारेका टोलीले पनि १ अर्ब ३१ करोड रुपैयाँ पाएका छन् । समूह चरणबाटै बाहिरिएका टोलीले पनि ८८ करोड रुपैयाँ पाएका छन् ।
काठमाडौं, ४ असार - फिफा विश्वकप फूटबल प्रतियोगिता रुसमा जारी छ । समूहमा पहिलो चरणको खेल जारी रहँदा उपाधिको दाबेदार मानिएका अधिकांश टीमले जीत दर्ता गर्न सकेका छैनन् । उपाधिका शीर्ष ४ दाबेदार ब्राजिल, जर्...
सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत चौथो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपनको दोस्रो दिन साविक विजेता एमेच्योर खेलाडी सुवास तामाङ ४-अन्डर ६५ को सानदार कार्ड तयार पार्दै शीर्ष स्थानमा उक्लिएका छन्। ...
काठमाडौं, २ असार– विफा विश्वकपको समूह बी अन्तरगत अहिले स्पेन र पोर्चुगल बीचको खेलमा जारी छ । १–१ गोलमा चलिरहेको खेलमा स्पेनको लागि डिएगो कोष्टाले २४ औं मिनेटमा गोल गरे ।&nbs...
युरोपेली अन्तरिक्ष एजेन्सी (इएसए) ले बिहीबार गुरुत्वाकर्षण तरङ्ग अर्थात अन्तरिक्ष समयमा तरङ्ग पत्ता लगाउने र पृथ्वीको सबैभन्दा नजिकको छिमेकी ग्रह शुक्रको रहस्य पत्ता लगाउनेसहित दुई वटा मिसन अघि बढाउन अनुमति दिएको छ...
काठमाडौं, ८ असार – विश्वकपमा आजको प्रतिस्पर्धामा डेनमार्कले अस्ट्रेलियाविरुद्ध सातै मिनेटमा गोल गरेको छ । निकोलाई योर्गेनसनको पासमा क्रिस्चियन एरिकसेनले खेलको सात मिनेटमा सुन्दर गोल गरेर डेनमार्कलाई अग्...
काठमाडौं, ७ असार – अर्जेन्टिनाका प्रशिक्षक जर्ज साम्पाओली कप्तान लियोनल मेस्सीको आलोचना गर्ने समर्थकमाथि खनिएका छन् । सानै उमेरमा स्पेन पुगी त्यहीँबाट क्लब फूटबल खेलिरहेका मेस्सीलाई कतिपय अर्जेन्टाइनले नै आलो...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...