×

NMB BANK
NIC ASIA

विकास र समृद्धिको मार्गमा सरकार अगाडि बढेको छः कावा प्रधानमन्त्री

असोज ८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

हेटौँडा- कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले मुलुकको आर्थिक विकास र समृद्धिको मार्गमा सरकार अगाडि बढ्न चाहेको बताउनुभएको छ । 

Muktinath Bank

मकवानपुर भिमफेदिस्थित महेन्द्र माध्यमिक विद्यालयको नवनिर्मित भवनको आज उद्घाटन गर्दै उहाँले भन्नुभयो, मुलुकको विकास र समृद्धि नेपाली जनताको चाहना भएकाले यसलाई पूरा गर्नेतर्फ सरकार योजनावद्ध ढङ्गबाट अगाडि बढिरहेको छ ।” 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उपप्रधान तथा रक्षामन्त्रीसमेत रहनुभएका कार्यवाहक प्रधानमन्त्री पोखरेलले समयसापेक्ष वैज्ञानिक शिक्षा नीति आजको आवश्यकता हो भन्दै सोही अनुरुप सरकारले व्यावहारिक शिक्षा सबै स्थानीय तहमा सञ्चालन गर्ने योजनाका साथ अगाडि बढेको बताउनुभयो । 


Advertisment
Nabil box
Kumari

सामुदायिक विद्यालयभित्र देखिएका विभिन्न समस्या तथा चुनौतीलाई वर्तमान सरकारले अन्त्य गर्ने बताउँदै उहाँले ‘समृद्ध नेपाल, सुखी नेपाली’ सरकारको अभियानमा सहयोग र सहकार्यमा गर्न सबैमा आग्रह गर्नुभयो । 

Vianet communication
Laxmi Bank

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणी पौडेलले भिमफेदिको विकासका लागि प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनुभयो । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेशम लामाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रतिनिधिसभा अर्थ समितिका सभापति कृष्णप्रसाद दाहाल, प्रतिनिधिसभा सदस्य विरोध खतिवडा, राष्ट्रियसभा सदस्य रामनारायण बिडारी र रामचन्द्र राई, प्रदेशसभा सदस्य कुमारी मोक्तान, प्रेमबहादुर पुलामी र जुनेली श्रेष्ठ, प्रदेश नं ३ का प्रमुख सचिव आनन्दराज ढकाल, नीति तथा योजना आयोगका सदस्य श्याम बस्नेत, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल तथा प्रमुख जिल्ला अधिकारी अस्मान तामाङलागायतले मुलुकको विकास र समृद्धिका लागि शिक्षा क्षेत्रको महत्वका विविध पक्षमाथि प्रकाश पार्नुभयो । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x