फागुन १०, २०७५
काठमाडौं – लोकगायक पशुपति शर्माको ‘लुट कान्छा लुट’ बोलको गीतविरुद्ध वक्तव्य निकालेपछि नेकपा निकट युवासंघ यतिबेला चर्चामा छ । युवासंघकै दबाबमा शर्माले गीत युट्युबबाट हटाएको चर्चा राष्ट्रिय...
असोज १३, २०७५
काठमाडौं– आज विश्व मुटु दिवस । विभिन्न चेतनामुलक कार्यक्रम गरी देशभर यो दिवस मनाइदैंछ । हरेक वर्ष दिवसको अवसरमा विभिन्न कार्यक्रम गरेपनि मुटुरोगीको संख्या भने घट्न सकेको छैन ।
त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियो थोरसिक भाष्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका मुटु रोग विशेषज्ञ डा. अनिल भट्टराईले पछिल्लो समय मुटु रोगीहरु बढ्दै गएको बताए ।
लोकान्तर डटकमको कार्यक्रम लोकान्तर हेल्थ शोमा कुराकानी गर्दै डा. भट्टराईले पछिल्ला वर्षहरुमा अस्पतलमा मुटुरोगीको चाप बढ्दै गएको बताएका हुन् । उनले नेपालको जनसंख्याको २० प्रतिशत मानिसमा कुनै न कुनै प्रकारको मुटु रोग भएको बताए ।
‘हिमाली क्षेत्रमा जन्मजात मुटुरोगी,पहाडी र तराई क्षेत्रमा मुटुको भल्भमा खराबी र शहरी क्षेत्रमा हार्टअट्याकको जोखिम बढी रहेको देखिन्छ,’ डा. भट्टराईले भने, ‘टन्सिलाइटिस, उच्च रक्तचाप,मधुमेहको समयमा उपचार नगर्दा पनि मुटुरोगको जोखिम उच्च रहन्छ ।’
मुटुरोगबारे जनचेतना जगाउन सरकारले गरीरहेको कार्यक्रमहरु प्रयाप्त नभएको भन्दै उनले स्थानिय तहमा रहेका स्वास्थ्यसंस्थाबाटै मुटुरोग यसको रोकथाम तथा उपचारको विषयमा जनचेतना फैलाउनु पर्ने बताए ।
उनले मुटुरोगका विरामीले उपचारका लागि काठमाडौं नै आउनुपर्ने बाध्यता रहेकाले कम्तिमा ७ वटै स्थानिय तहमा मुटुरोगको उपचार केन्द्र भएमा विरामीको उपचारमा सहज हुने उनको भनाई छ ।
हेरौं डा. भट्टराईसँग गरिएको भिडियो कुराकानी :
काठमाडौं – लोकगायक पशुपति शर्माको ‘लुट कान्छा लुट’ बोलको गीतविरुद्ध वक्तव्य निकालेपछि नेकपा निकट युवासंघ यतिबेला चर्चामा छ । युवासंघकै दबाबमा शर्माले गीत युट्युबबाट हटाएको चर्चा राष्ट्रिय...
काठमाडौं, २८ चैत- पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले चीनले अगाडि सारेको 'बेल्ट एण्ड रोड इनिसिएटिभ' (बीआरआई)को अवधारणालाई रोक्न भारतले काठमाडौंमा रेल ल्याउने ...
काठमाडौं – कमल थापा राजनीतिका चतुर खेलाडी हुन् । थापा नेतृत्वको राप्रपाले राजा र माओवादी समेत अट्ने लोकतन्त्र र हिन्दूराष्ट्र पुनर्स्थापनाको एजेन्डा बोकेर राजनीति गरिरहेको छ । थापाले केही दिनअघि पूर्वर...
काठमाडौं – सन् २००७ भन्दा अगाडि बेलायती सेनमा भर्ती भएका गोर्खा सैनिकलाई गोरा सरह सेवा सुविधा र पेन्सनको माग गर्दै ‘गोर्खा सत्याग्रह, संयुक्त संघर्ष समिति’ले निर्णायक आन्दोलनको तयारी गरिरहेको ...
काठमाडौं – देवेन्द्र पौडेल सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य हुन् । प्रतिनिधिसभा सांसद समेत रहेका नेकपाका प्रभावशाली नेता पौडेल नेत्रविक्रम चन्द ‘विप्लव’ समूहलाई ...
काठमाडौं – धर्म, संस्कृति र परम्परा मास्न गुठी विधेयक ल्याइएको भन्दै गुठीसँग सरोकार राख्ने समूहले गरेको आन्दोलनपछि सरकारले राष्ट्रिय सभामा पेश गरेको उक्त विधेयक फिर्ता लिने निर्णय गर्यो । काठम...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...