×

NMB BANK
NIC ASIA

खुइलेको तालुमा कपाल उम्रने विधि पत्ता लगाए वैज्ञानिकले

मंसिर १४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — सुन्दरता बढाउनमा कपालको प्रमुख भूमिका रहन्छ । त्यसैले गर्दा सुन्दर देखिने चाहना प्रत्येक महिला र पुरुषमा हुन्छ । आकर्षक देखिनका लागि मानिसहरू थरीथरीका केशविन्यास गर्छन् । 

तर उमेर बढ्दै जाँदा मानिसको कपाल घट्दै जान्छ । महिलाको तुलनामा पुरुषको कपाल सानै उमेरमा झर्न थाल्छ । 

वैज्ञानिकहरूले गरेको अध्ययनमा झरेको कपाल फेरि पाउन सकिने देखिएको छ । 

अनुसन्धानकर्ताहरूले चोट वा अन्य कारणले कपाल गुमाएका व्यक्तिलाई फेरि उमार्नका लागि तरिका खोजेका छन् । 

न्युयोर्क स्कूल अफ मेडिसिनका अनुसन्धानकर्ताहरूले कपाल झर्ने र तालुखुइले हुने समस्याको समाधान मस्तिष्कमा रहेको सोनिक हेजहग पाथवेलाई सक्रिय गरेर निकालेका छन् । 

अध्ययन प्रतिवेदनअनुसार, बच्चा आमाको गर्भमा हुँदा सोनिक हेजहग सर्वाधिक सक्रिय हुन्छ र कपालको जरानजिकको कोशिका र नसा निर्माण हुन्छ । तर उमेर बढ्दै जाँदा त्यसको निर्माण रोकिन्छ । 

यो अध्ययन मुसमामाथि गरिएको हो । मुसाको क्षतिग्रस्त छाला र फाइब्रोब्लास्ट नामक कोशिकाको जाँच गरिएको छ । यी कोशिकाबाट कोलेजन निस्कन्छ । कोलेजन एक किसिमको प्रोटीन हो जसले छाला र कपालको आकार र मजबूती कायम राख्न मद्दत गर्छ । 

अध्ययनकी मुख्य अनुसन्धानकर्ता डा मायुमी इटोले दिमागमा भएको सोनिक हेजहगलाई सक्रिय बनाएर हेरे । यसले दिमागमा भएका कोशिकाहरूको बीचमा संकेत पठाउन सहायता गर्छ । 

कोशिकाहरूले संकेत पाएपछि मुसाहरूमा चार हप्ताभित्रै कपाल फेरि उम्रिएको अध्ययनले पायो । नेचर कम्युनिकेसन जर्नलमा प्रकाशित रिपोर्टअनुसार, मुसाहरूमा नौ हप्ताभित्रै कपालका जरा उम्रिन थाले । 

एजेन्सी

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x