×

NMB BANK
NIC ASIA

मेक्सिकोका राष्ट्रपतिको जेट विमान लिलामी हुने

मंसिर १८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — नेपालमा राष्ट्रपतिले १८ करोड पर्ने विलासी गाडी किन्न लागेको भन्दै चर्को विवाद भइरहेको बेला मेक्सिकोमा भने राष्ट्रपतिको जेट विमानको लिलाम बिक्री गर्न लागिएको छ । 

देशका नयाँ राष्ट्रपति एन्द्रेस म्यानुएल लोपेज ओब्राडोरको आदेशमा लिलामी हुन लागेको हो । 

यो विमानलाई सन् २०१२ मा तत्कालीन राष्ट्रपति फेलिपे काल्डेरनले अधिग्रहण गरेका थिए । 

यसको मूल्य २१.८७ करोड डलर छ । यति महंगो विमान चढ्ने गरेको भनी त्यतिखेर राष्ट्रपतिको आलोचना भएको थियो । 

अर्थ सचिवालयले जनाएअनुसार, यो विमानलाई क्यालिफोर्नियाको भिक्टरभिलेमा लगेर लिलामी गरिनेछ । त्यसको मर्मत र मोडिफिकेसजनपछि मेक्सिको सरकारले अधिकतम मूल्य निर्धारण गर्नेछ । 

अर्थमन्त्री कार्लोस उरजुआले आइतवार व्यक्तिगत रूपमा विमानको स्थितिको जाँचबुझ गरे । विमानले ८० यात्रीलाई ओसारपसार गर्न सक्छ । त्यसमा बाथरूम, बेडरूम र राष्ट्रपति कार्यालय पनि छ । 

राष्ट्रपतिका रूपमा लोपेजले आइतवार विमानबाट आफ्नो पहिलो यात्रा अन्य यात्रुसँग मिलेर कमर्सियल फ्लाइटमा गरे । लोपेज ओब्राडोर मेक्सिको सिटीको नेसनल प्यालेस आफ्नै सेतो गाडी लिएर पुगे । उनले अंगरक्षक राख्न पनि
मानेका छैनन् । 

एजेन्सी
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x