मंसिर १३, २०८०
गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...
आर्यन फिल्मस् प्रोडक्सन तथा अमेरिकाको बोधी इन्टरटेन्टमेन्ट एलएलसीको संयूक्त प्रस्तुतिमा चर्चित कलाकार निर्मला शर्माको निर्देशनमा बोधीएचडिबाट रमाइलो वेब सिरिज ’चुरीफुरी डट कम’को सुटिङ्ग प्रारम्भ भएको छ ।
नेपाली भाषाको टिभी सामाग्रीहरुमा सकारात्मक रमाइलो सामाग्री ’चुरीफुरी डट कम’ आउन थालेको हो । टिभीमा प्रसारण अनि भिडियो सामाग्री खोजिको प्रक्रियालाई सरल बनाउँदै बोधीएचडीका लागि कलाकार निर्मल शर्माले यसको निर्देशन गर्दै छन् ।
रमाइलो वेब सिरिज चुरीफुरी डट कमको एक्जिक्यूटिभ निर्माता रमेश एम के पौडेल हन् । निर्मल शर्माको नेतृत्वमा प्रारम्भ यस वेब सिरिजको अर्को निर्माता एमीला लामा हुन् ।
यस वेब सिरिजको प्रोमोशनल गीतमा बरिष्ठ संगीतकार तथा गायक शम्भूजीत बास्कोटा को संगीत रहेको छ भने आवाजपनि बास्कोटाकै रहेको छ । यसको भीएफएक्स गौतक खड्का र राम चौधरीले गर्नेछन् । मसिंर २८ गते प्रोमोको शुट सम्पन्न भएको जानकारी निर्माता रमेश एमके पौडेलले बताए ।
चर्चित रमाइला कलाकारहरु सम्मिलित यस ’चुरीफुरी डट कम’मा निर्देशक निर्मल शर्मासहित कलाकारहरु गजीत बिस्ट, रजनी केसी, केशब भट्टराई, कमलमणी मैनाली, मुकुन्द मैनाली, कबी ज्यू, रबी शर्मा (घाटो), सुनीता श्रेष्ठ, स्वनीका बास्तोला, रितु अस्मीता खनाल, रामेश्वर केसी, सुभाष गजुरेल रहेका छन्।
गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...
मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...
ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि । ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...
‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ । आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ । ...
नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ । चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...
कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् । निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ । उ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...