×

NMB BANK
NIC ASIA

दश वर्षसम्म कोमामा रहेकी महिलाले जन्माइन् सन्तान, चिकित्सक परे छक्क

पुस २३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — अमेरिकामा बच्चा जन्मेको एउटा अनौठो घटना सार्वजनिक भएको छ । त्यहाँको एक अस्पतालमा करीब १० वर्षदेखि कोमामा परेकी एक महिलाले सन्तान जन्माएकी छन् । 

प्रहरी र अस्पताल कर्मचारीले यो कसरी सम्भव भयो भनी बुझ्न सकेका छैनन् । 

एरिजोना राज्यको एक शहरमा रहेको ह्यासिएन्डा हेल्थकेयरमा ती महिला १० वर्षदेखि कोमामा थिइन् । डिसेम्बर २९ मा उनलाई अचानक प्रसव पीडा शुरू भयो । 

अनि अस्पताल कर्मचारीले उनले बिस्तारै कराएको आवाज सुने । पछि पो थाहा भयो, महिला त गर्भवती रहिछन् । महिलाले छोरो जन्माएकी छन् । 

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । अस्पताल कर्मचारी पनि शंकाको घेरमा छन् । महिलालाई कोमा अवस्थामै बलात्कार गरिएको हुनसक्ने ठानिएको छ । 

घटना सार्वजनिक भएपछि अन्य अस्पतालका बिरामी समेत चिन्तित भएका छन् । घटनाको चारैतिर निन्दा भइरहेको छ । 

टाशा मेनेकर नामक महिला वकिलले अस्पतालमा काम गर्ने कर्मचारीको डीएनए परीक्षण गरिनुपर्ने माग राखेकी छन् । 

एरिजोनाका गभर्नर डउग डेजीेले घटना दुःख प्रकट गर्दै रोगीको सुरक्षामा विशेष ध्यान दिनका लागि ह्यासिएन्डा हेल्थकेयरलाई निर्देशन दिएका छन् । 

एजेन्सी
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x