×

NMB BANK
NIC ASIA

टिभिएस ग्रान्ड एक्सचेन्ज कार्यक्रमको आयोजना

पुस २४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – जगदम्बा मोटर्स, अन्तर्राष्ट्रिय स्तरमा प्रसिद्ध २ तथा ३ पाङग्रे सवारीको उत्पादक टिभिएस मोटर कम्पनीको नेपालभरकै एक मात्र अधिकृत बिक्रेताले काठमाडौंस्थित भृकुटीमण्डपमा आफ्नो ४ दिने ‘दि टिभिएस ग्रान्ड एक्सचेन्ज’ कार्यक्रमको आयोजना गरेको छ ।

Muktinath Bank

पुस २५ गतेबाट शुरू भइ पुस २८ गतेसम्म चल्ने ४ दिने एक्सचेन्जमा दैनिक ग्राहकको घुइँचो लाग्ने आशा गरिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बजारमा निकै नाम चलेको र मन पराइएको यस कम्पनीले यो एक्सचेन्ज योजनामा जुनै पनि कम्पनीको बाइक वा स्कूटरसित आफ्नो उत्पादन एक्सचेन्ज र अन्य विभिन्न उपहारका साथसाथै छुटको पनि व्यवस्था गरेको छ ।


Advertisment
Nabil box
Kumari

बजार विस्तार गर्ने उत्कृष्ट शैली टिभिएसले आयोजनामार्फत् सञ्चालन गरेको छ । पुस २८ सम्म चल्ने कार्यक्रमको भरपुर फाइदा लिन कम्पनीका अधिकारी पुरानो बाइकका मालिकलाई कार्यक्रममा सहभागिता जनाउन आग्रह गर्छन् । 

Vianet communication
Laxmi Bank

२०% डाउनपेमेन्टमा ०% ब्याजदर, ८००० सम्म पर्ने उपहार (हेल्मेट, पन्जा, बाइक कभर र ब्याग), जुनै सवारीमा न्यूनतम २५००० मुल्यांकन, ७०००–१००००० सम्मको नगद छुट र बम्पर उपहारमा टिभिएस स्ट्राइकर १२५ सीसी बाइकजस्ता आकर्षक उपहारको व्यवस्था एक्सचेन्ज कार्यक्रममा गरिएको छ । 

कार्यक्रमको शोभा बढाउन निःशुल्क स्वास्थ्य जाच, स्टन्ट शो र स्लो राइड कम्पिटिसनको पनि आयोजना गरिने भएको छ । कार्यक्रममा टिभिएसले हरेक ब्रान्डका मोटरसाइकल हुने ग्राहकहरुलाइ स्वागत गरी एउटा उदाहरणको रुपमा चिनिन सफल रहेको छ ।

अरु ब्रान्डका यस्ता एक्सचेन्ज कार्यक्रममा त्यही ब्रान्ड बाहेक अन्य ब्रान्डका बाइक नसाटिने हुँदा मौकालाई टिभिएसले आफ्नो ब्रान्ड विस्तार गर्न कार्यक्रमको आयोजना गरेको हो । टिभिएसले आउने दिनमा ग्राहकको सेवा तथा सुविधाको लागि यस्ता अन्य विभिन्न कार्यक्रम र अफरको आयोजना गर्ने उद्देश्य बोकेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने ड...

असोज २४, २०८०

बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ ।  यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...

मंसिर १९, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...

कात्तिक २४, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...

मंसिर ८, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य तय गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली)को अधिकतम थोक मूल्य प्रतिकिलो ९० रुपैयाँ र गोलभेँडा ठुलो (भारतीय)...

कात्तिक २८, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला (नेपाली) को अधिकतम थोकमूल्य प्रतिकिलो ७०, गोलभेँडा ठुलो (भारतीय) को ७०, गोलभ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x