×

NMB BANK
NIC ASIA

किरा खानका लागि हुन्छ करोडौंको कारोबार, कुन किरा सबैभन्दा महंगो ?

पुस २५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

किरा खाने कुरा गर्‍यो भने तपाईंलाई उल्टी आउन पनि सक्छ ! तर लाखौं मानिसले किरा खान्छन् भने केही मानिसका लागि यो करोडौंको कारोबार पनि हो । 

Sagarmatha Cement
Muktinath Bank

किरा प्रोटीनबाट भरिएको हुन्छ र बीफ या पोल्ट्रीको तुलनामा बहुत कम संसाधनमा हुर्कन्छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यदी मानिसले यसलाई घिन नमान्ने हो भने खान सकिने किरा खाद्य तथा कृषि क्षेत्रको ठूलो कारोबार बन्न सक्छ । 


Advertisment
Nabil box
Kumari

पश्चिमी देशका मानिस यस्तो किटपतंगलाई सम्पूर्ण प्रोटिनको स्थायी स्रोतको रुपमा हेर्ने गरेका छन् । 

Vianet communication
Laxmi Bank

यी साना जीवमा पशु प्रोटीनको रुपमा सबै नौ खालका एसिड हुन्छ जो मानिसको आहारका लागि जरुरी छ । 

तर यहाँ मात्र पौष्टितकाको कुरा होइन । किरा पर्यावरणका लागि अनुकुल पनि छ । खान लायक किरालाई यदी ठूलो मात्रामा पालिए पशुबाट प्राप्त हुने प्रोटीनको बराबर हुनसक्छ । 

यसका लागि बीफ, पोर्क या पोल्ट्री उत्पादन भन्दा निकै कम लागत गाग्छ । साथ साथै ग्रीनहाउस ग्यासको उत्सर्जन पनि निकै कम हुन्छ । 

ठूलो कारोबार

बजारमा प्राप्त संकेतहरुका अनुरा उच्च प्रोटीन तथा सुविधाजनक खाद्य पदार्थको माग बढीरहेको छ । 

अमेरिकी ग्लोबल मार्केट इनसाइट्को रिपोर्टका अनुसार यस्ता किराको बजार २०१७ मा ५.५ करोड डलरबाट बढेर २०२४ मा ७१ करोड डलर पुग्ने आकलन गरिएको छ । 

यस्तो किरामा सबैभन्दा लोकप्रिय ऐक्रिडाइइडी परिवार अन्तर्गतको अर्थाप्टेरा गणको किरा हो । जसको छ प्रजाती रहेको हुन्छ जसलाई नेपालीमा फट्यांग्रा पनि भनिन्छ । 
यो सबैभन्दा धेरै विक्छ जसमा प्रोटीन धेरै हुन्छ । 

यस्ता किराहरुका लागि पालनपोषणमा पनि कम मात्र लागानी हुने र यसबाट राम्रो कमाइ गर्न सकिने बताइन्छ ।

यस्तो उद्योगको सम्भावना देखेर अमेरिकाका नयाँ व्यापारिक संगठन द अमेरिकन कोलिशन फर इसेक्ट एग्रीकल्चरले यसको लागि आवाज उठान थालेको छ । यो संगठनले किरालाई खाद्य पदार्थको रुपमा मान्य दिन र उत्पादनको मानक तयार गर्न आवश्यक रहेको बताउँदै आएको छ ।

यूरोपीयन संघले २०१८ मा नोवेल फूड रुल्सको मुख्यधारालाई फूड मेन्यूफ्याक्चरिङमा किरालाई सहभागी गर्नका लागि कानूनी ढाँचा बनाउन शूरु गरेको छ । 

बीबीसीबाट
 

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

पुस १५, २०७८

हामी सबैले जीवनमा धेरैचोटि औषधि सेवन गरेका छौं । ट्याब्लेटका अलावा हामीले क्याप्सुल पनि खाएका हुन सक्छौं । क्याप्सुलको रंग दुईथरी हुन्छ तर धेरैजनाले यसमा ध्यान दिँदैनन् । किन यसो हुन्छ त ? खासमा क्याप्सुल...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x