पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानले माग्यो कर्मचारी (सूचनासहित)

पुस २७, २०७५

काठमाडौं– पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानले विभिन्न ६ पदमा कर्मचारी माग गरेको छ । 
प्रतिष्ठानले रिक्त रहेका ती पदहरुमा खुला तथा प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तीका लागि दरखास्त आह्वान गरेको हो । 
 


ADVERTISEMENT

पुस २७, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार