×

NMB BANK
NIC ASIA

झापा, सुनसरी र मोरङमा भएका छुट्टाछुट्टै दुर्घटनामा ३ जनाको मृत्यु, २ घाइते

पुस २७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

विराटनगर -झापा, सुनसरी र मोरङ जिल्लामा  छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

Muktinath Bank

झापाको कन्काई नगरपालिका- ३ टप्पु चोकमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मे ५ प ९१९८ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई कल्भर्टमा ठोक्किएर भएकाे दुर्घटनामा परी मोटरसाइकलमा सवार कन्काइ नगरपालिका- ३ बस्ने २१ वर्षीइ हप्पन मुर्मुको घटनास्थलमै मृत्यु भएको हो ।


Advertisment
Nabil box
Kumari

त्यसैगरी सुनसरीको दुहबी नगरपालिका- ४ मलहट्टीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ भने २ जना घाइते भएका छन् । भित्री सडक खण्डमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को १९ प २४४३ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई  बूढी पुलमा ठोक्किएर दुर्घटना भएको थियो ।

Vianet communication
Laxmi Bank

दुर्घटनामा परी मोटरसाइकलमा सवार चालक दुहबी नगरपालिका- ९ बस्ने वर्ष २२ को अजय चौधरी, पछाडि सवार वर्ष २० को जोगनारायण चौधरी र मोरङ बुढीगंगा गाउँपालिका- ३ बस्ने वर्ष २५ को उमेश थान्दार घाइते भएका थिए ।

घइतेमध्ये थान्दारलाई थप उपचारको लागि विराट नर्सिङहोम लगिएकोमा उपचारका क्रममा  मृत्यु भएको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको  छ ।

यस्तै मोरङको धनपालथान गाउँपालिका- ३ भलुवा खोलामा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

भित्री सडक खण्डमा खेतमा सिँचाइ गर्ने मेसिन बोकेर जाँदै गरेको को. २ त. ४८६५ नम्बरको  ट्याक्टर आफैं अनियन्त्रित भई दुर्घटना भएको थियो ।

दुर्घटनामा परी ट्याक्टरका चालक भारत अररिया कुवाडी गाउँ बस्ने वर्ष ४० को अशोक सरदारको घटनास्थलमा नै मुत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएकाे छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x