×

NMB BANK
NIC ASIA

पृथ्वी जयन्तीमा पोखरामा हेलिकप्टरबाट पुष्पवृष्टि, पृथ्वीनारायणको शालिक पुनर्स्थापित गर्न माग

पुस २७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

पोखरा – २९७औं पृथ्वीजयन्ती एवं एकता दिवस पोखरामा शुक्रवार भव्य रूपमा मनाइएको छ ।

Muktinath Bank

विभिन्न ११ वटा संघ-संस्थाले झाँकी सहित निकालेको र्‍यालीले पोखराको बजार परिक्रमा गर्‍यो । मानव अधिकार चोक चिप्लेढुंगाबाट निस्केको र्‍यालीमा क्षेत्री समाज, ब्राह्मण समाज, ठकुरी समाज, दशनामी समाज लगायत ११ वटा जातीय संघ-संगठन सहभागी थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सो अवसरमा पृथ्वीनारायण शाहको तस्वीरअंकित हेलिकप्टरलेले पोखराको आकाश परिक्रमा गर्दै पुष्पवृष्टि समेत गरेको थियो । सो दृश्यमा मानिसहरू रोमाञ्चित बनेका थिए । 


Advertisment
Nabil box
Kumari

उनीहरूले नेपालको एकीकरणकर्तालाई राज्यले उपेक्षा गरेको भन्दै निर्णय सच्चाउन आग्रह गरेका थिए । देशमा लोकतन्त्र आएपनि पृथ्वीनारायण शाहले गरेको एकीकरण बिर्सन नहुने उनीहरूले बताए ।

Vianet communication
Laxmi Bank

पृथ्वीजयन्ती संयुक्त मूल समारोह समितिले आयोजना गरेको बाजागाजा र भजन चुड्कासहितको र्‍यालीमा उल्लेख्य मानिसको सहभागिता थियो । र्‍याली पृथ्वीचोक पुगेर सभामा परिणत भयो ।

र्‍यालीका सहभागीले पृथ्वीचोकमा पृथ्वीनारायण शाहको शालिक पुनर्स्थापित गर्न माग गरे ।

पृथ्वीचोकमा रहेको पृथ्वीनारायण शाहको शालिक तत्कालीन माओवादीले तोडफोडपछि सो ठाउँमा हाल लखन थापाको अर्धकदको शालिक राखिएको छ ।

पृथ्वीजयन्ती संयुक्त मूल समारोह समितिले सो ठाउँमा लखन थापाको शालिक हटाएर पृथ्वीनारायण शाहको शालिक राख्न माग गरेका छन् ।

र्‍यालीका कारण पोखराको ट्राफिक व्यवस्था ३ घण्टासम्म अस्तव्यस्त भएको थियो । विगत वर्षमा भन्दा यसपालि पृथ्वीजयन्ती मनाउनेको संख्या बढी थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x