×

NMB BANK
NIC ASIA

शिवपुराण– कतै तपाई यस्तो गरिरहनु भएको त छैन ? भगवान शिवले कहिल्यै माफ गर्नु हुने छैन

पुस २८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

भगवान शिवलाई भोलेनाथ पनि भनिन्छ । तर शिव जति सजिलोसँग प्रसन्न हुनुहुन्छ उहाँको रिस पनि त्यति नै प्रलयकारी छ । पुराणहरुका अनुसार जुन दिन शिव भगवानले आफ्नो तेस्रो नेत्र(आँखा) खोल्नुहुन्छ त्यो दिन विश्वको अन्त्य निश्चित छ । 

Sagarmatha Cement
Muktinath Bank

शिव पुराणमा कार्य, व्यववहार तथा सोचद्वारा गरिएको १२ पापको वर्णन गरिएको छ जसलाई भगवान शिवले कहिल्यै क्षमा गर्नुहुने छैन । यसतो व्यक्ति सधै भगवानको नजरमा रहने र त्यस्ता व्यक्तिले सुखी जीवन व्यतित गर्न सक्नेछैनन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तपाईले सुन्नु नै भएको होला भगवानबाट केही लुकेको छैन । यतिसम्मकी तपाईले आफ्नो मस्तिस्कमा सोचेको विषय पनि भगवानबाट लुक्न सक्दैन । यसकारण तपाईंले कुरा र व्यवहारबाट कसैलाई हानी पु¥याउनुभएको छैन होला तर यदी मन मनै कसैलाई कुनै दर्भावना राख्नु भएको छ भने यो पनि पापको श्रेणीमा पर्दछ । 


Advertisment
Nabil box
Kumari

अर्काको पति या पत्नीमाथि नराम्रो नजर राख्नु या उसलाई पाउने इच्छा गर्नु पनि पापको श्रेणीमा राखिएको छ । 

Vianet communication
Laxmi Bank

अरुको धन आफ्नो बनाउने चाहना राख्ने पनि भगवान शिवको नजरमा अक्षम्य अपराध र पाप हो । 

कुनै निरपराध मानिसलाई कष्ट दिनु, उसलाई नोक्सान पुर्‍याउनु, धन सम्पत्तिमा हानी र उसमाथि बाधा उत्पन्न गर्ने सोच राख्ने पनि भगवान शिवको नजरमा माफि योग्य हुँदैन अर्थात यो पापा हो । 

राम्रो विचार त्यागेर नराम्रो कार्यमा लाग्ने व्यक्तिको कार्यपनि पापको भागिदार हुन्छ । 

शिव पुराणका अनुसार जसरी तपाइले  कसैको कुभलो सोच्नु पाप हो त्यसैगरि तपाईको बोलीले कसैलाई हानी भएको खण्डमा पनि त्यो अक्षम्य पाप हो । 

कुनै गर्भवती महिला या मासिक श्रावका बीचमा कुनै महिलालाई कटु बचन भन्नु वा कुनै भनाइले उनको मन दुख्नु शिव भगवानको नजरमा अक्षम्य अपराध र पाप हो । 

कसैको सम्मानमा हानी पुराउने नियतले झुठ बोल्नु छलको श्रेणीमा आउँछ र यो पाप हो । 

कसैको मानसम्मानमा हानी पु¥याउने गरि उसको पछाडि कुरा काट्नु र अफवाह फैलाउनु पनि पाप हो । 

शिव पुराणका अनुसार धर्मले गर्नु भनेको र नखानु भनेको  खानु पनि पाप हो । यसो गर्ने मानिस भगवान शिवको नजरमा अपराधी हुनेछन् । 

बालबालिका, महिला तथा कोही कमजोर जीवको विरुद्ध हिंसा र असामाजिक कार्यमा लिप्त मनुष्यलाई पापको भागीदार मानिएको छ । 

गलत तरिकाले अरुको सम्पत्ति प्राप्त गर्नु, ब्राह्मण वा मन्दिरको चीज चोर्नु र गलत तरिकाले प्राप्त गर्नेलाई भगवानले अपराधको श्रेणीमा राख्नु भएको छ । 

गुरु, माता पिता, पत्नी या पूर्वजको अपमान गर्नेलाई भगवान शिवले क्षमा नगर्ने शिवपुराणमा उल्लेख गरिएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ११, २०८०

जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...

कात्तिक १५, २०८०

१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...

कात्तिक १७, २०८०

काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...

मंसिर १०, २०८०

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

कात्तिक २४, २०८०

सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् ।  ‘गो’ अर्थात् इन्द्रिय, र &...

मंसिर १६, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x